हंगेरीलाई हराउँदै इटाली नेशन्स लिगको फाइनल चरणमा प्रवेश

काठमाडौं । हंगेरीलाई हराउँदै इटाली युएफा नेशन्स लिग ‘ए’ फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ । सोमबार राति हंगेरीको बुडापेस्टमा भएको खेलमा भ्रमणकारी टोली इटालीलाई विजयी गराउन जियाकोमो रास्पाडोरी र फेडेरिको डिमार्कोले एक एक गोल गरे । खेलको २७ औं मिनेटमा रास्पाडोरीले गोल गर्दै इटालीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि ५२ औं मिनेटमा फेडेरिकोले […]

सम्बन्धित सामग्री

हंगेरीलाई हराउँदै इटाली फाइनल फोरमा

एजेन्सी – हंगेरीमाथि सहज जित निकाल्दै इटाली युइएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेको छ । इटालीले घरेलु टोली हंगेरीलाई २–० ले पराजित गरेको हो । इटालीको जितमा जियाकोमो रास्पाडोरी र फेडरिको डिमार्काेले गोल गरे । इटालीले पहिलो र दोस्रो हाफमा समान एक गोल गर्दै सहज जित निकाल्न सफल भयो । पुस्कास एरिना बुढापेस्टमा सोमबार […]