बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै

काठमाडौं, बैशाख २० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ गते नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार मोदी मे १६ अर्थात् बुद्ध जयन्तीको अवसरमा नेपाल आउने आउन लागेका हुन् । मोदी सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपालका […]

सम्बन्धित सामग्री

योगका नाममा हिन्दू सर्वोच्चतावादमाथि ढाकछोप

सन् २०१४ मा जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्र संघको महासभालाई पहिलोपटक सम्बोधन गर्न आए, तब उनले एक उद्देश्य बोकेका थिए । उनले २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवस र भारतलाई योगको...

लुम्बिनीमा देउवा र मोदीले मनाउँदै छन् बुद्धजयन्ती (तस्बिरहरु)

लुम्बिनी – २५६६ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको मूल कार्यक्रम सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पर्यटनमन्त्री प्रेम आलेको उपस्थितिमा कार्यक्रम सुरु भएको हो। आजै बौद्ध सम्मेलन ध्यान केन्द्रको उद्घाटनसमेत भएको छ। यो कार्यक्रममा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार साँझ नै भैरहवा आइपुगिसकेका छन्। मोदीले मायादेवी मन्दिरको दर्शन […]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा (लाइभ)

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनी आएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा (भिडियोसहित)

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले लुम्बिनीमा छन्। आज बिहान लुम्बिनी आएका मोदी आज पुजाआजामा सहभागी भएर आजै साँझ स्वदेश फर्कने कार्यक्रम छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुगेका छन् । उनी बिहान १०ः३४ बजे लुम्बिनी आइपुगेका हुन् । उनी हेलिकोप्टारमार्फत भारतबाट आइपुगेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा, प्रधानमन्त्री देउवाले गरे स्वागत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक दिने नेपाल भ्रमणका क्रममा लुम्बिनी आइपुगेका छन् । प्रधानमन्त्री मोदी केही बेरअघि लुम्बिनी आइपुगेका हुन् । मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका छन् । मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट लुम्बिनी आएका हुन् ।बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको पूजा, आराधनाका लागि लुम्बिनी आएका मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ ।उनले ११ बजे मायादेवी मन्दिरको दर्शन गर्ने, ११ः३० बजे भूमि पूजामा सहभागी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै

काठमाण्डाै - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै हुनुहुन्छ । उहाँ बिहान साढे १० बजे वायु सेनाको हेलिकप्टरमार्फत लुम्बिनी आउने तयारी छ ।  उहाँले मायादेवी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ । भारतको संस्कृति मन्त्रालयले यहाँ निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) को नेपाल र भारतका प्रधानमन्त्रीले शिलान्यास गर्नेछन् । दिउँसाे दुवै देशका प्रधानमन्त्रीले २५६६ औँ बुद्ध जयन्ती समारोह सम्बोधन गर्ने कार्यक्रम छ । लुम्बिनीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सुरक्षा स्रोतका अनुसार नेपाली ...

भारतीय प्रधानमन्त्री विवादास्पद काश्मिरमा जाने, सुरक्षा व्यवस्था कडा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत र पाकिस्तानका बीचको विवादास्पद क्षेत्र जम्मु र काश्मिरमा जाने बताइएको छ।...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढ्न थाले १९ करोडको नयाँ कार, कति सुरक्षित ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १९ करोड रुपैयाँ पर्ने नयाँ कार चढ्न थालेका छन् । मोदीको सुरक्षा बढाउँदै मर्सडीज मेबेक एस ६५० गार्ड कार प्रयोगमा ल्याइएको छ । यसै नयाँ कार प्रयोग गरेर मोदीले हालै रुसका राष्ट्रपति भ्यादिमिर पुटिनलाई स्वागत गरिसकेका छन् । मोदीको नयाँ कारलाई संसारमा सबैभन्दा सुरक्षित गाडी मानिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ कारमाथि एके–४७ राइफलले प्रहार गर्दा वा १५ किलो टीएनपी विस्फोट गराउँदा समेत कुनै असर नगर्ने जनाइएको छ ।