बार्सिलोनाबाट बिदा हुँदा भावुक बने मेसी, भने- यस्तो बिदाइ सोचेको थिइनँ

मेसीले भने, 'म बार्सिलोनाबाट फरक तरिकाले बिदा हुन चाहन्थे । यति छिट्टै र यसरी बिदाइको कल्पना गरेको थिइनँ ।'