इमरान खानमाथि भएको हमलाको अनुसन्धान सुरू

काठमाडौं : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि बिहीबार साँझ भएको घातक आक्रमणको अनुसन्धान सुरु भएको छ।अनुसन्धानकर्ताहरूले वजीराबादको त्यो क्षेत्र सिल गरेका छन् जहाँ उनलाई हिजो साँझ गोली हानिएको थियो। लङ मार्चको कन्टेनरलाई घेराबन्दी गरिएको छ। यो दुईतर्फी सडक हो जसमा एकतर्फी यातायात रोकिएको छ।अनुसन्धान टोलीले कन्टेनरको अगाडि र बायाँतर्फको स्टिलको पातलरे ढाकेको छ। कन्टेनरमा गोली अड्किएकाले त्यसको स्टिलको पाना काटिएको अधिकारीहरूले बताएका छन्। ती गोलीको फरेन्सिक परीक्षण गरी कुन प्रक