एकीकृत समाजवादीको अडान : शक्तिका आधारमा होइन, सहमतिमा भागबण्डा !

५ वैशाख, काठमाडौं । आगामी स्थानीय चुनावमा साझा उम्मेद्वार तयार पार्ने सैद्धान्तिक सहमति जुटाएको सत्ता साझेदार दलहरूले भागबण्डा भने मिलाउन सकेका छैनन् । गठबन्धनका दलहरू सकेसम्म धेरै स्थानीय तह आफ्नो पक्षमा पार्ने नीतिमा अडिग रहँदा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा लगातार बसिरहेको बैठक निष्कर्षमा पुग्न सकेको छैन । बरू भागबण्डा नमिलेको खटपट नेताहरूले सार्वजनिक अभिव्यक्ति मार्फत् […]

सम्बन्धित सामग्री

मन्त्रीको भागबण्डा त टुङ्गियो, मन्त्रालयको कहिले ?

काठमाडौं, १५ चैत्र । नेपाली कांग्रेस नेतृत्वको १० दलीय सत्ता गठबन्धनले मन्त्रिपरिषद् विस्तारको लागि मन्त्रालयको भागबण्डा टुङ्गो लगाएको छ। बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्नेगरी भागबण्डामा सहमति जुटाएपनि कुन दलले कुन मन्त्रालय पाउनेबारे भागबण्डा भने टुङ्गायाएको छैन। बुधबारको सहमती अनुसार नेपाली कांग्रेसलाई ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, एकीकृत समाजवादी र जसपालाई समान […]

गठबन्धनलाई मधेस प्रदेशमा भागबण्डा मुख्य चुनौती

सत्तारुढ गठबन्धनमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा दिनहुँजसो छलफल भइरहेको छ । तर, मधेसमा भागबण्डा मिलाउन सकस देखिएको छ । राष्ट्रिय जनमोर्चाबाहेक गठबन्धनमा रहेका सबै दलको ध्यान मधेस प्रदेशमै केन्द्रित छ ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपालले मधेसमै बढीभन्दा बढी सिट दाबी गरिरहेका छन् । जसपा नेपालले आफ्नो आधार क्षेत्र भनेकै मधेस प्रदेश रहेको भन्दै प्रतिनिधिसभा र प्रदेशसभाका लागि अन्य दलको तुलनामा बढी सिट दाबी गरेको छ ।यता, कांग्रेसले पनि आफ्नो जनाधार भएको

धनकुटामा जसपा र एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिने तयारीमा

१० वैशाख, धनकुटा । सत्तारुढ गठबन्धनको केन्द्रले मुख्य मुख्य स्थानमा चुनावी तालमेलका लागि भागबण्डा मिलाए पनि धनकुटामा भागबण्डा मिल्न सकेको छैन । पालिकाको भागबण्डा मिल्न नसकेपछि जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिने तयारीमा छन् । जसपा र एकीकृत समाजवादीले सम्मानजनक स्थान नपाए आफूहरुको प्रभाव रहेको ठाउँमा एक्लै वा दुई पार्टीको मात्र गठबन्धन […]

चितवनमा मिल्यो सत्तारुढ गठबन्धनबीचको भागबण्डा

चितवन । सत्तारुढ गठबन्धनका दलहरुले चितवनका पालिकाहरुमा भागबण्डा टुङ्ग्याएका छन् । चितवनको भरतपुर महानगरपालिकाको भागबण्डा केन्द्रले टुङ्ग्याएसँगै सत्तारुढ गठबन्धनका दलहरुले सो बाहेकका ६ पालिकाको प्रमुख र उपप्रमुख पदको भागबण्डा गरेका हुन् ।जिल्लाको एक गाउँपालिका र ५ नगरपालिकाको प्रमुख र उपप्रमुख पदको भागबण्डाका बारेमा सत्तारुढ गठबन्धनका दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच सहमति भएको हो ।सहमति अनुसार काँग्रेसले ४ वटा पालिकाको प्रमुख, माओवादी केन्द्र र एकीक

भागबण्डा नमिलेपछि एक्लै चुनावमा जाने अर्घाखाँची समाजवादीको निर्णय

काठमाडौँ – गठबन्धनमा भागबण्डा नमिलेपछि अर्घाखाँचीमा एकीकृत समाजवादी एक्लै चुनावमा जाने भएको छ। लगातार छलफल गर्दा पनि दलहरु आ–आफ्नो दाबीबाट पछि नहटेपछि समाजवादीले गठबन्धनबाट बाहिरिँदै चुनावमा होमिन कार्यकर्तालाई आह्वान गरेको छ। जिल्ला अध्यक्ष रामबहादुर चौहानले पाँच दलीय सहकार्य क्षीण हुँदै गएको अवस्थामा एकल रुपमा चुनावी प्रतिस्पर्धामा होमिनु परेको जनाएका छन्। उनले सबै उम्मेदवार सिफारिस गर्न […]

एकीकृत समाजवादी र जसपाले पाए चार–चार मन्त्रालय, २१ गते शपथ

सत्ता गठबन्धनका सहयात्री दलहरु नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले चार–चार मन्त्रालय पाउने गरी मन्त्रालयको भागबण्डा टुंगो लागेको छ ।जनता समाजवादी पार्टीमा महासचिव बेदुराम भुसालका अनुसार उक्त पार्टीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास, कानून तथा संसदीय मामिला र श्रम तथा रोजगार मन्त्रालय पाउने भएको छ । भुसालका अनुसार एकीकृत समाजवादीले एक राज्यमन्त्री पनि पाउने भएको छ । तर, कुन मन्त्रालयको राज्यमन्त्री भन्ने टुंगो लाग्न बाँकी रहेको छ । एकीकृत समाजवादीबाट मन्त्री बन्ने व्यक्तिको नाम लगभग टुंगो लाग...

विरोध खतिवडाको नेतृत्वमा एकीकृत समाजवादी सरकारमा जाने

काठमाडौं, असोज १२ । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ । सरकारले अध्यादेश खारेज गरेसँगै सो पार्टीले सरकारमा सहभागी हुने नेताहरुको नाम टुङ्गो लगाएको हो । एकीकृत समाजवादीले सात मन्त्री पाउनुपर्ने दाबी गरेको थियो । तर, गठबन्धनमा भागबण्डा मिलाउँदा एक राज्यमन्त्रीसहित ६ मन्त्री मात्र पाउने निश्चित भएको […]

खतिवडाको नेतृत्वमा एकीकृत समाजवादी सरकारमा जाने, को–को बन्दैछन् मन्त्री ?

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ । सरकारले अध्यादेश खारेज गरेसँगै सो पार्टीले सरकारमा सहभागी हुने नेताहरुको नाम टुङ्गो लगाएको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अध्यादेश खारेज गरेको थियो । नेकपा (एकीकृत समाजवादी)का एक नेताहरुका अनुसार समाजवादीले सात मन्त्री पाउनुपर्ने दाबी गरेको थियो । तर, गठबन्धनमा भागबण्डा मिलाउँदा एक राज्यमन्त्रीसहित ६ मन्त्री मात्र पाउने निश्चित भएको छ । जसअनुसार अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फ

माधव पक्षसहितको मन्त्रालयको भागबण्डा मिल्यो, भदौ १३ पछि मन्त्रिपरिषद् विस्तार

सत्तारुढ गठबन्धनभित्र संख्यात्मकरुपमा मन्त्रालयको भागबण्डा मिलेको छ । तर, मन्त्रिपरिषद् विस्तार भने जसपाका कारण भदौ १३ पछि घकेलिएको छ ।सत्तारुढ गठबन्धनमा सम्वद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच मन्त्रालयको संख्यात्मक भागबण्डा मिलेको छ ।एमालेबाट औपचारिकरुपमा बाहिरिएका माधव नेपालले बुधबार नयाँ दल दर्ता गराएपछि एकीकृत समाजवादीलाई सरकारमा जाने बाटो खुलेको छ ।गठबन्धन दलबीच भएको सहमति अनुसार नेकपा एमाले विभाजन भई माधव नेपालको नेतृत्वम