नयाँ वर्षमा नेपाल टेलिकमको अफर

नेपाल टेलिकमले नयाँ वर्ष २०७९ को अवसरमा विभिन्न अफर ल्याएको छ ।विश्वभर रहेका नेपालीले हर्षोल्लासका साथ पर्वका रुपमा मनाउने नयाँ वर्षको अवसरमा ग्राहकका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको अफर उपलब्ध गराएको हो । यो अफर २९ चैत (आज) देखि ३ वैशाखसम्म उपलब्ध हुनेछ ।यो अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस […]

सम्बन्धित सामग्री

नयाँ वर्षमा स्मार्ट टेलिकमको अफर

स्मार्ट टेलिकमले नयाँ वर्षमा आकर्षक योजना ‘नयाँ वर्ष २०२२ मा डबल खुसी’ लिएर आएको छ ।चाडपर्वको समयमा ग्राहकको बढ्दो दैनिक डेटा आवश्यकतालाई ध्यानमा राख्दै स्मार्ट टेलिकमले नयाँ वर्षको उपलक्ष्यमा यो योजना सार्वजनिक गरेको जनाएको छ । यस योजनामा ग्राहकले स्मार्ट सेलका डेटा प्याक खरिद गर्दा दोब्बर खुसी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।यस योजना […]