अस्ट्रेलियाले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुल्ला नगर्ने बताएको छ। अस्ट्रेलियाका व्यापार मन्त्री डान टेहानले तत्काल अन्तर्राष्ट्रिय सिमाना खुल्ला नगर्ने संकेत दिएका हुन्।
कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न अस्ट्रेलियाले आफ्नो सबै सीमा बन्द गरेको छ। सिमाना खुल्ला गर्ने वा नगर्ने भन्ने विषयमा विज्ञहरुसँग परामर्श भइरहेको उनले बताएका छन्। विज्ञहरुले पनि सीमा नाका…