एट्लेटिको मड्रिडले उपाधि जितेपछि किन रोए सुआरेज ? (भिडियो)

एट्लेटिको मड्रिडले शनिवार नाटकीय तवरले ला लिगा उपाधि जितेपछि टीमका स्ट्राइकर लुइस सुआरेज रोएका छन् ।  भाय्यादोलिदविरुद्धको खेलमा एक गोलले पछि परेको भए पनि एन्जल कोरीया र लुइस सुआरेजको गोलका सहायताले एट्लेटिको खेल जितेर उपाधि चुम्न सफल भएको थियो । खेल सकिएपछि भुइँमा बसेर फोन हेर्दै सुआरेज रोएका थिए ।&nb...

सम्बन्धित सामग्री

स्पेनिस ला लिगा : रियल र एट्लेटिको विजयी

स्पेनिस ला लिगाको शनिबार राति भएको खेलमा लिग लिडर रियल मड्रिड र एट्लेटिको मड्रिड समान ३-० अन्तरले विजयी भएका छन् । रियलले घरेलु मैदानमा डिपोर्टिभो अलाभेसलाई दोस्रो हाफमा लगातार तीन गोल गर्दै ३-० अन्तरले पराजित गर्यो । रियलको जितमा मार्को एसेन्सियो, भिनिसियस जुनिअर र कप्तान करिम बेन्जेमाले एक एक गोल गरे । अर्को खेलमा भ्रमणकारी टोली एट्लेटिकोले ओसासुनालाई ३-० अन्तरले पराजित गर्दै शीर्ष चारमा रह्यो । एट्लेटिकोको जितमा  जोआओ फेलिक्स, लुइस सुआरेज र एन्जल कोरेयाले एक एक गोल गरे । ज