अर्धशतक बनाउनबाट चुके कप्तान पौडेल, मल्ल ३२ रनमा आउट

त्रिदेशिय टी–२० श्रृङ्खला अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले चौथो विकेट गुमाएको छ।...

सम्बन्धित सामग्री

१२औँ ओभरमा नेपाललाई दोहोरो झड्का, अर्धशतक बनाएलगत्तै कप्तान रोहित पनि आउट

नेदरल्यान्ड्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याइरहेको नेपाललाई १२औँ ओभरमा दोहोरो झड्का लागेको छ ।  कप्तान रोहितकुमार पौडेल र विस्फोटक ब्याटर कुशल मल्ललाई नेपालले यही ओभरमा गुमाएको छ । १२औँ...

नेपाललाई चौथो झट्का, अर्धशतक बनाएर कप्तान रोहित आउट

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेदरल्यान्डसँगको टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाली कप्तान रोहित पौडेल अर्धशतक बनाएर आउट हुन पुगेका छन्।...

अर्धशतक बनाउन चुके दिपेन्द्रसिंह ऐरी, आउट

काठमाडौं : टी- २० त्रिकोणात्मक सिरिजमा नेपाललाई नवौँ झट्का लागेको छ।  ४८ रन बनाएर दिपेन्द्रसिंह ऐरी आउट भएका छन्।यसअघि कुशल भुर्तेल शून्यमा आउट भएका थिए भने  ६ रन बनाएर आशिफ शेख आउट भए। २४ बलमा कप्तान रोहित पौडेलले ४२ रन बनाएर आउट भए भने २१ बलमा ३२ रन बनाएर कुशल मल्ल आउट भए। यस्तै १२ रन बनाएर गुलशन झा आउट भए। त्यस्तै ५ रन बनाएर सन्दीप जोरा आउट भए भने विवेक यादव एक चौकाको मद्धतले ६ रन आउट भए। २६ रन बनाएर सोमपाल कामी पनि आउट भएका हुन्।१८

अर्धशतक बनाएर खेलिरहेका नवनित, ललितको बलमा आउट

काठमाडौं : नेपालविरुद्धको खेलमा क्यानडाको चौथो विकेट गुमेको छ। हाल टियु क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धको एक दिवसिय खेलको तेस्रो दिनमा ललित राजवंशीले विकेट लिएका हुन्। नवनित धालिवाल ५० रन बनाएर आउट भएका हुन्।  पहिलो डेब्यु विकेट हेमन्त धामीले लिएका थिए। उनले  ४ रन बनाएका जोनसनलाई आउट गरेका थिए।यस्तै दोस्रो आकाश चन्दले लिएका थिए।  २२ रन बनाएर खेलिरहेका सिरिमन्थ विजिरेरत्ने चन्दको बलमा कप्तान रोहित पौडेलको क्याचमा आउट भएका हुन्।तेस्रो

एपीएफविरुद्ध रित गौतमले बनाए अर्धशतक

काठमाडौं,२९ पुस । विभागीय टिम एपीएफले दिएको २४२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको बागमती प्रदेशका कप्तान रित गौतमले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा अर्धशतक बनाएका छन् । कीर्तिपूरस्थित त्रिवि मैदानमा जवाफी ब्याटिङ गर्दै तेस्रो नम्बारमा ब्याटिङमा आएका गौतम अर्धशतक बनाएर आउट भएका छन् । उनले ८९ बलको सामना गर्दा ६० रन जोडेका थिए । […]

कप्तान रोहित पौडेलले पनि पुरा गरे अर्धशतक

काठमाडौं : टी-२० विश्वकप छनोट अन्तर्गत फाइनल खेलमा कप्तान रोहित पौडेलले अर्धशतक पुरा गरेका छन्। उनले ३७ बलमा ५२ रन बनाए। यसअघि गुलशन झाको विष्फोटक ब्याटिङमा २५ बलमा ५५ बनाएर आउट भएका थिए।चौथो विकेट गुमेपछि क्रिजमा आएका उनले २० बलमा पाँच चौका र चार छक्का हानेका थिए।यसअघि ब्याट्सम्यान विवेक यादव १, कुशल मल्ल तीन रन बनाए। यसतै, कुशल भुर्तेल ३१,सन्दिप जोरा १०,आशिफ शेख ६ रन बनाएर आउट भए। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उपाधिका लागि नेपालले टस जितेर ब्याटिङ रोजेको थियो।न

एसीसी प्रिमियर कप : गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा नेपालका गुल्सन झाले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा झाले ७६ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५१ रन जोडेका हुन् । कप्तान रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेख दोहोरो अंक नजोडी आउट हुँदा […]

तीन वर्षपछि ज्ञानेन्द्रले बनाए अर्धशतक

काठमाडौँ। नेपाली क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले केन्याविरुद्ध जारी टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा अर्धशतक पूरा गरेका छन् । टस जितेर पहिले ब्याटिङ गरेको मंगलबारको खेलमा नेपालका लागि ज्ञानेन्द्रले ओपनिङ गरेका हुन् । ज्ञानेन्द्रले १४औँ ओभरमा चौका प्रहार गरी ४१ बलमा अर्धशतक पूरा गरे । अर्धशतक प्रहार गरेलगत्तै ज्ञानेन्द्र आउट भए । उनले ४४ […]

जिम्बावे ए का कप्तान टोनीको नेपालविरुद्ध विष्फोटक अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावे ए का कप्तान टोनी मुनयोङ्गाले नेपालसँगको पहिलो टि२० अभ्यास खेलमा विष्फोटक अर्धशतक पूरा गरेका छन् । टियु क्रिकेट मैदानमा १ सय ८२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा जिम्बावेले १४.२ ओभरमा २ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको छ । जिम्बावेका कप्तान टोनी मुनयोङ्गा २३ बलमा ७ छक्कासहित ५० रनमा आउट […]

ओमानसँगकाे खेलमा आसिफ शेखकाे अर्धशतक

काठमाण्डाै –  आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पुरुष क्रिकेट टोलीले ओमानसँगको खेलमा अहिले ब्याटिङ गरिरहेकाे छ ।  खेल चलिरहँदा नेपालका आसिफ शेख अर्धशतक बनाएर खेलिरहेका छन् । ६२ बलमा अर्धशतक बनाएका आसिफले पाँच चाैका प्रहार गरेका छन् । उनलाई राेहित पाैडेलले साथ दिइरहेका छन् ।  यसअघि कुशल भुर्तेल शून्यमै आउट भए भने कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए ।  अल अमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपा...