रुपन्देही ५ मा एमालेबाट खिमलाल भट्टराई सर्वसम्मत सिफारिस

बुटवल : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले रुपन्देही क्षेत्र नम्बर ५ बाट खिमलाल भट्टराईलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। एमाले क्षेत्रीय कमिटीको आइतवार बसेको बैठकले राष्ट्रियसभामा एमाले संसदीय दलका नेता एवं पोलिटब्युरो सदस्य भट्टराईको एकल नाम सिफारिस गरेको छ। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका…

सम्बन्धित सामग्री

ओलीले नै भनेपछि राष्ट्रिय सभाबाट राजीनामा गरेँ : खिमलाल भट्टराई

‘क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीले सर्वसम्मत रुपमा मलाई सिफारिस गरेको थियो । पार्टी अध्यक्षले (केपी ओली) पनि राष्ट्रियसभाबाट राजीनामा गर्नू भन्नुभयो, मैले राजीनामा गरेर उम्मेदवारी दिएँ’, भट्टराई भन्छन् ।

घनश्याम भूसाल र खिमलाल भट्टराई पन्छाउँदै बासुदेवले लिए एमालेको टिकट

२२ असोज, बुटवल । नेकपा एमालेले रुपन्देही–५ मा बासुदेव घिमिरेलाई टिकट दिएको छ । तिलोत्तमा नगरपालिकाका पूर्वमेयर घिमिरे रुपन्देही–३ बाट सिफारिस भएका थिए । रुपन्देहीका अरु क्षेत्रबाट एकल सर्वसहमत सिफारिस हुँदा यो क्षेत्रमा भने निवर्तमान सांसद घनश्याम भूसालसँगै घिमिरेले दावी गरेका थिए । तर चुनावी तालमेल गर्दै एमालेले रुपन्देही–३ राप्रपालाई दियो । टिकट नपाउने निश्चित […]