राष्ट्रपतिको हेलिकप्टर डेढ महिनादेखि एयरपोर्टमा रोकियो

राष्ट्रपतिका लागि एक अर्ब ५० करोड रुपैयाँ भन्दा बढीमा खरिद गरिएको सैनिक हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको छ ।