निर्वाचनलाई कसैले रोक्न सक्दैनः मन्त्री श्रेष्ठ

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचनलाई कसैले पनि रोक्न नसक्ने ठोकुवा गरेका छन् । काठमाडौं महानगरपालिका–१४ खड्का गाउँमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना शिलान्यास गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँ गाउँमा चुनाव प्रचारमा लागिसकेको जिकिर गर्दै उनले अब मुलुक चुनावमय भैसकेको दाबी गरे । उनले यो सरकारले दर्जनौ गौरबका योजना सम्पन्न गर्दा पनि काम गर्न नसकेको आरोप लगाउनु

सम्बन्धित सामग्री

गृह मन्त्रालयमा नै विकृति : कामै नभएकालाई भनसुनमा काज

काठमाडौं, वैशाख १५। सुराकी खर्च खारेजी गरेर चर्चामा आएका गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको काज सरुवा विकृतिलाई भने रोक्न सकेका छैनन्। मन्त्री श्रेष्ठ गृहमन्त्री भएर आएपछि पनि भनसुनमा काज सरुवा मिलाएर गृह मन्त्रालयमा नै बस्ने र हाजिर गरेर टाप कस्ने प्रवृत्ति रोकिएको छैन । निजामती प्रशासनमा भनसुन चल्नेहरूले आफ्नो अनुकूल हुनेगरी जुनसुकै निर्णय पनि गराउने गरेका […]

प्रहरीले गरिब, असहायका मुद्दा सुनिदिनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाण्डौ – उपप्रधान एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्न लायक सङ्गठनका रूपमा स्थापित गरिने बताउनुभएको छ । उहाँले गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्ने बताउनुभयो ।  प्रहरी प्रधान कार्यालयको आज सोमवार अनुगमन गर्दै मन्त्री श्रेष्ठले नेपाली नागरिकले नेपाल प्रहरीलाई नयाँ रूपमा देख्न पाउनुपर्ने उहाँको भनाइ छ । उहाँले नयाँ नीति, योजना, आचरण र संस्कृति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । ‘गरिब, असहाय र पीडित मान्छे प्रहरी कार्यालयमा जान्छन् । उनीहरूका मुद्दा प्रहरीले सुनिदिनुप...

लोकतन्त्रको मूल्यका लागि गठबन्धन आवश्यक छ : मन्त्री श्रेष्ठ

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले गठबन्धनको राजनीति प्रारम्भ भएकाले संघीयताले संस्थागत रुप लिन नसकेको टिप्पणी गर्नुभएको छ । उहाँले निर्वाचनमा अग्रगामी र परिवर्तनलाई रोक्न खोज्ने पक्षधरबीच सङ्घर्ष हुने बताउनुभयो । मन्त्री श्रेष्ठले १६५ संघीय निर्वाचन क्षेत्रमध्ये गठबन्धनभित्र करिब १३५ वटा क्षेत्रमा सहमति गरिसकेका दाबी गर्नुभयो । संगठनात्मक शक्ति र उम्मेदवारको व्यक्तित्वलाई […]

लोकतन्त्रको मूल्यका लागि गठबन्धन आवश्यक छ: मन्त्री श्रेष्ठ

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले गठबन्धनको राजनीति प्रारम्भ भएकाले सङ्घीयताले संस्थागत रुप लिन नसकेको टिप्पणी गरेका छन्। रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले निर्वाचनमा अग्रगामी र परिवर्तनलाई रोक्न ख...

सरकारले घोषणा गरेको निर्वाचनलाई कुनै माइकलालले रोक्न सक्दैन : मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचनलाई कुनै माइकलालले पनि रोक्न नसक्ने ठोकुवा गरेका छन् । काठमाडौं महानगरपालिका–१४ खड्का गाँउमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना शिलान्यास गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएक हुन्