काठमाडौँ- एसिया कप क्रिकेटमा भारत र नेपालबीचको खेल हुन लागेको श्रीलंकाको क्याण्डीस्थित पाल्लेकेल्ले रंगशालामा घाम लागेको छ । खेल सुरु हुनु ४० मिनेटअघि रंगशालामा घाम लागेको हो । आज मौसम खराब भई वर्षाका कारण खेल प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटपछि सुरु हुँदैछ । यसअघि गत शनिबार सोही […]