अन्जन राष्ट्रिय टोलीबाट ह्याट्रिक गर्ने छैटौं खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड अन्जन विष्ट राष्ट्रिय फुटबल टोलीबाट ह्याट्रिक पूरा गर्ने छैटौं खेलाडी बनेका छन् । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफमै ह्याट्रिक पूरा गर्दै अन्जन राष्ट्रिय टोलीबाट ह्याट्रिक पूरा गर्ने छैटौं खेलाडी बनेका हुन् । अन्जनले खेलको १८औं, २७औं र ३८औं मिनेटमा ह्याट्रिक पूरा गरे । उनको यो राष्ट्रिय टोलीबाट पहिलो ह्याट्रिक […]

सम्बन्धित सामग्री

टि२० विश्वकपमा श्रीलंकाविरुद्ध कार्तिकको ह्याट्रिक

एजेन्सी – युएईका युवा स्पिनर कार्तिक मयाप्पनले आइसिसी टि२० विश्वकपमा श्रीलंकाविरुद्ध ह्याट्रिक गरेका छन् । भिक्टोरियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । कार्तिकले १५ औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा विकेट लिँदै ह्याट्रिक गरेका हुन् । कार्तिकले १५ औं ओभरको चौथो […]

अन्जनको ह्याट्रिकमा बंगलादेशविरुद्ध नेपालको ३-० को अग्रता

काठमाडौं : राजधानी काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले ३-० गोलको अग्रता लिएको छ। नेपालले पहिलो हाफमै ३ गोलको अग्रता लिएको थियो।अन्जन विष्टले पहिलो हाफमै ह्याट्रिक गरेपछि नेपालले ३-० को अग्रता लिएको हो। ह्याट्रिक गरेसँगै फरवार्ड अन्जन विष्ट नेपालका लागि अन्तरराष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने छैटौं खेलाडी भएका छन्। अन्जनले पहिलो हाफको १८औं, २७औं र ३८औं मिनेटमा गोल गरेका थिए। यसअघि नेपालका लागि गणेश थापा,

बंगलादेश छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको फाइनलमा

बंगलादेशलाई जित दिलाउन सबिना खातुनले ह्याट्रिक गोल गरिन्। यस्तै मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले समान एक/एक गोल गरे। बंगलादेशले दोस्रो मिनेटमा सोप्नाको गोलबाट सुरुवाती अग्रता लिएको थियो।...

बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा (फोटोफिचर)

बंगलादेश छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८–० गोल अन्तरले हराउँदै बंगलादेश उपाधि नजिक पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशलाई जित दिलाउन सबिना खातुनले ह्याट्रिक गरिन् । यस्तै मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले एक एक गोल गरिन् ।पहिलो हाफमा ४(० गोलको अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा थप चार गोल गर्यो । अब बंगलादेशले उपाधिका

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशले पाकिस्तानलाई हरायो

काठमाडौँ। राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको पहिलो खेलमा बङ्गलादेशले पाकिस्तानलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो । बङ्गलादेशको जितमा कप्तान सबिना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल थपे । […]

पाकिस्तानलाई हराउँदै बंगलादेश सेमिफाइनलमा

बंगलादेश महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा छैटौं संस्करणको समूह चरणको दोस्रो खेलमा सहज जित निकाल्दै बंगलादेश सेमिफाइनलमा पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले हराएको हो ।बंगलादेशको जितमा कप्तान सबिना खातुनले ह्याट्रिक गोल गरिन् । यस्तै मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल गरिन् । बंगलादेशको यो लगातार दोस्रो जित हो । बंगलादेशले खेलको तेस्रो मिनेटमा मोनिकाको गोल गर्दै टिमलाई अग्रता द

पोखरा स्पोर्ट्स अवार्डमा टेनिसको ह्याट्रिक, अरुणा र प्रदिप वर्ष उत्कृष्ट खेलाडी

विजय नेपाली, पोखरा छैटौं पोखरा स्पोर्ट्स अवार्डमा लन टेनिसले ह्याट्रिक अवार्ड जितेको छ । ७ विधामा प्रदान गरिएको अवार्डमा टेनिसले ३ विधा प्राप्त गरेको हो । ३ विधा प्राप्त गर्दै गर्दा टेनिसका प्रदिप खड्का वर्ष उत्कृष्ट पुरुष खेलाडी चुनिए । यस्तै भलिबलकी अरुणा शाही वर्ष उत्कृष्ट महिला खेलाडी चुनिइन् । टेनिसले वर्ष उत्कृष्ट खेलाडीसंगै उत्कृष्ट […]

नेयमार र एमबाप्पेको ह्याट्रिक

पेरिस । फरवार्डद्वय नेयमार जुनियर र क्लियन एमबाप्पेको ह्याट्रिकको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ । पीएसजीले घरेलु टोली क्लेरमोन्ट फुटमाथि ६–१ गोलअन्तरको फराकिलो जित दर्ता गरेको हो । क्लेरमोन्टमा शनिबार राति भएको खेलमा घरेलु टोलीका जोडेल डोस्सोउले एक गोल फर्काए । गोलको वर्षा भएको खेलको छैटौं मिनेटमा […]

नेइमार र एम्बाप्पेको ह्याट्रिक

२७ चैत, काठमाडौं । नेइमार र केलियन एम्बाप्पेको ह्याट्रिकसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रेलिगेशनबाट बच्न संघर्षरत क्लेमोन्टमाथि फराकिलो जित हात पारेको छ । शनिबार राति भएको खेलमा फ्रेञ्च लिग वानको लिडर पीएसजीले क्लेमोन्टमाथि ६–१ को जित निकालेको हो । क्लेमोन्टको मैदानमा भएको खेलमा पीएसजीले छैटौं मिनेटमा नेइमारको गोलबाट अग्रता लिएको थियो । १९ औं मिनेटमा […]

लेवान्डोस्कीको ह्याट्रिकमा बार्यनको शानदार जित

१३ भदौ, काठमाडौं । रोवर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा बार्यन म्युनिखले जर्मन बुण्डेसलिगामा हेर्था बर्लिनलाई ५-० ले पराजित गरेको छ । शनिबार राति घरेलु मैदानमा एलिएन्ज एरेनामा भएको खेलमा लेवान्डोस्कीले ह्याट्रिक गर्दा थोमस मुलर र जमन मुसिएलाले एक/एक गोल गरे । मुलरले छैटौं मिनेटमै गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए । लेवान्डोस्कीले ३५औं मिनेटमा गोल गर्द […]