ए डिभिजन लिग : हिमालयन शेर्पा र एनआरटी बराबरीमा

काठमाडौं, फागुन १ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाडेको छ । आइतबार भएको खेलमा एनआरटी र हिमालयनले गोलरहित बराबरी खेल्दै अंक बाडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले खेल अवधिभर गोलको अवसर निकाल्न सकेनन् । यस बराबरीसँगै एनआरटीले १० खेलमा […]

सम्बन्धित सामग्री

जावलाखेल र हिमालयन तथा मनाङ र एनआरटी भिड्दै

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदैछ ।   दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दिउँसो एक बजे हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुबै टोलीको लक्ष्य शीर्ष छ मा टुंगाउने हुनेछ र दुबैको योजना जित रहेको छ । जावलाखेल ११ खेलमा ११ अंक जोडेर दशौँ स्थानमा छ ।  हिमालयन ११ खेलमा १३ अंक जोडेर नवौं स्थानमा छ । साँझ पौने ५ बजे सुरु हुने दोस्रो खेलमा दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआ

'ए' डिभिजन लिग : जावलाखेल र हिमालयन शेर्पा तथा मनाङ र एनआरटी खेल्दै

काठमाण्डाै - 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । १२औँ चरण अन्तर्गतको खेल अनुसार आज दिउँसो एक बजे जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब तथा बेलुकी पौने पाँच बजे मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) खेल्नेछन् । दुवै खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ ।  यसैबीच च्यासल युथ क्लब 'ए' डिभिजन लिगबाट रेलिगेशनमा परेको छ । हिजो भएको खेलका फ्रेण्ड्स क्लबसँग २–१ गोलले पराजित भएको च्यासल रेलिगेशनमा परेर 'बी'...

एनआरटी र हिमालयन शेर्पाको खेल बराबरी

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबबीच खेल बराबरीमा टुंगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुंगिएको हो ।खेलको निर्धारित समयसम्म दुवै टोलीले उल्लेख्य खेल प्रदर्शन गर्न सकेनन् । यस बराबरी खेलसँगै एनआरटी […]

ए डिभिजन लिग: एनआरटी र हिमालयन शेर्पाले अंक बाँडे

काठमाडौँ – गोलरहित बराबरी खेल्दै न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले सहिद स्मारक ए डिभिजन लिगमा अंक बाढेका छन्। आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा गोलरहित बराबरी खेल्दै दुवै टोलीेले एक एक अंक बाँडेका हुन्। खेलमा एनआरटीको तुलनामा शेर्पाले आक्रमणमा दबाब बढाएको थियो। तर फिनिसिङमा भने शेर्पा चुक्न पुग्यो। बराबरीसँगै एनआरटी १० खेलमा १४ अंकसहित छैटौं […]

एनआरटी र हिमालयन शेर्पाको खेल बराबरी

काठमाडौँ, १ फागुन: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबबीच खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुङ्गिएको हो । खेलको निर्धारित समयसम्म दुवै टोलीले उल्लेख्य खेल प्रदर्शन गर्न सकेनन् । […]

एनआरटी र हिमालयन शेर्पाले गाेलरहित बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेलेका छन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टाेलीले केही माैका बनाए पनि गाेल भने गर्न सकेनन् । बराबरीसँगै दुवै टाेलीलै एक–एक अङ्क बटुलेका छन् ।   आजकाे बराबरीसँग एनआरटी १० खेलमा १४ अङ्कसहित तालिकाकाे साताैँ स्थानमा छ । उति नै खेल खेलेकाे हिमालयन शेर्पा १२ अङ्कसहित आठाैँ स्थानमा छ ।  आजै हुने अर्काे खेलमा एपीएफ क्लब र सङ्कटा क्लब बेल...

बराबरीमा रोकिए एनआरटी र हिमालयन शेर्पा

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एनआरटी र हिमालयन शेर्पा गोलरहित बराबरीमा रोकिएका हुन्। खेलमा दुबै टोलीले खासै धेरै अवसर सिर्जना गर्न सकेनन्। र, बनाएका अवसरलाई पनि सदुपयोग गर्न नसक्दा…

पहिलो हाफमा एनआरटी र शेर्पाको गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको खेलको पहिलो हाफमा बराबरी खेलेका छन् । एनआरटी र शेर्पाले पहिलो हाफमा गोलरहित बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको फितलो र निराशजनक खेलमा दुवै टोलीले गतिलो आक्रमण बुन्न सकेका छैनन् । १९औं मिनेटमा […]

‘ए’ डिभिजन लिग : एनआरटी र हिमालयन शेर्पा तथा एपीएफ र सङ्कटा क्लब खेल्दै

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लब खेल्दैछन् । खेल दिउँसो १ बजे सुरु हुनेछ । एनआरटी ९ खेलमा १३ अङ्क जोडेर लिगको सातौँ स्थानमा छ । समान खेलमा हिमालयन ११ अङ्क जोडेर आठौँ स्थानमा छ । आज हुने दोस्रो खेलमा एपीएफ क्लब र सङ्कटा क्लब बेलुका पौने पाँच बजे खेल्दैछन् । एपीएफ ९ खेलमा १० अङ्क जोडेर नवौँ स्थानमा छ भने सङ्कटा समान खेलमा १४ अङ्क जोडेर छैट...