काठमाडौं– प्रमुख प्रतिपक्षी दलकी सांसद विमला विकले गृहमन्त्री बालकृष्ण खाणलाई ‘निर्मला पन्त हत्याकाण्ड’ कहाँ पुग्यो भन्दै प्रश्न गरेकी छन् ।
शुक्रबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले निर्मला पन्त प्रकरणमा गृहमन्त्रालयको ध्यान नगएको बताइन् ।
‘अहिले गृहमन्त्रीज्यूले मलाई कतैबाट सुनिरहनुभएको छ भने ...