नेपालले सेमिफाइनलमा अपराजित बंगलादेशसँग खेल्नुपर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा अपराजित रहेको घरेलु टाेली बंगलादेशसँग खेल्नुपर्ने भएको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा श्रीलंकालाई ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै बंगलादेश अपराजित रहँदै शीर्षस्थानमा रह्यो । राउन्ड रोविन लिगमा घरेलु टाेली बंगलादेश अपराजित रहने एक्लाे टाेली हाे […]