श्रीलंका क्रिकेट भ्रमणमा भारतको लगातार दोस्रो जित

काठमाडौँ– श्रीलंका क्रिकेट भ्रमणमा रहेको महिला भारतीय टोलीले लगातार दोस्रो जित निकालेको छ । श्रीलंकाको पल्लेकेलेमा आज भएको दोस्रो खेलमा भारतले घरेलु टोलीलाई १० विकेटले पराजित गरेको हो । १ सय ७४ रनको लक्ष्य भारतले २५ ओभर ४ बलमा कुनै पनि विकेटको क्षतिबिना नै भेटायो । भारतका लागि स्मृति मंधनाले नटआउट ९४ रन र शफाली […]

सम्बन्धित सामग्री

महिला क्रिकेट : एपिएफको लगातार दोस्रो जित

काठमाडौँ : बागमती प्रदेशलाई ५३ रनले पराजित गर्दै विभागीय टोली एपिएफले इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।साविक विजेता एपिएफले इटहरीको जनता क्रिकेट पार्कमा आइतवार सम्पन्न पहिलो खेलमा वागमती प्रदेशलाई ५३ रनले पराजित गर्दै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्न सफल भएको हो। यसअघि एपिएफले गण्डकी प्रदेशमाथि सात विकेटको जित निकाल्दा वागमती सुदूरपश्चिम प्रदेशसँग ३३ रनले पराजित भएको थियो। यो जितसँगै समूह ‘ए’ को एपिएफले

नेपाल टीट्वान्टी क्रिकेट लिगमा लुम्बिनीको लगातार पाँचौँ जित

कीर्तिपुर क्रिकेट मैदानमा जारी यो प्रतियोगितामा आज लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई ३५ रनले हराउँदै लगातार पाँचौँ जित हात पारेको हो।...

नेपाल टी-२० क्रिकेट लिग: लुम्बिनीको लगातार तेस्रो जित

लुम्बिनी अल स्टार्सले नेपाल टी-२० क्रिकेट लिगमा लगातार तेस्रो जित निकालेको छ ।

पुलिसको लगातार दोस्रो जित

नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार ललित राजवंशी चम्किएपछि पुलिसले प्रदेश १ लाई सात विकेटले पराजित गर्दै लगातार दोस्रो...

प्रधानमन्त्री कप क्रिकेट: पुलिसको लगातार दोस्रो जित

विभागीय टिम नेपाल पुलिस क्लबले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडा भ्रमणमा रहेको नेपालले टि२० अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । पहिलो एकदिवसिय अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो । जितको लागि २ सय १० रनको विशाल विजयी लक्ष्य पछ्याएको ओन्टारियो १९.३ ओभरमा १ सय ५४ रनमा अल […]

प्याट्रिएट्स कप – एडभान्सको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – एडभान्स एकेडेमीले प्याट्रिएट्स कप अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । हिमालयन ह्वाइट हाउस कलेजलाई ७ विकेटले पराजित गर्दै एडभान्सले लगातार दोस्रो जित दर्ता गरेको हो । मुलपानीमा मंगलबार भएको खेलमा १ सय ३० रनको लक्ष्य एडभान्सले १९ ओभर ३ बलमा ३ विकेट गुमाएर पुरा ग¥यो । एडभान्सको […]

रुपन्देही सुपर लिग : मेलबर्नको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा जारी रुपन्देही सुपर लिगमा मेलबर्न क्रिकेट क्लब(एमसिसी) ले लगातार दोस्रो जित हात पारेको छ । एमसिसीले देवदह क्रिकेट क्लबलाई ९८ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । टस जितेर ब्याटिङ थालेको एमसिसी ३३.२ ओभरमा १ सय ८६ रनमा अल आउट भयो । एमसिसीका […]

महिला क्रिकेट : एपिएफको लगातार तेस्रो जित

ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल (एपीएफ) विजयी भएको छ । एपीएफले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो ।   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले ललितपुर मेयर्स–११ लाई ७ विकेटले पराजित गरेको हो । यसअघि एपीएफले पहिलो खेलमा प्रदेश नं १ र दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको थियो । लगातार तीन खेलमा पराजित भएको ललितपुर मेयर्स प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि ललितपुर

आर्मीको लगातार दोस्रो जित

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ । आइतबार भएको आफ्नो दोस्रो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ८० रनले पराजित ग¥यो ।  जितसँगै...