देउवा प्रधानमन्त्री भए सबैलाई खोप दिने, ‘मन्त्रिपरिषद्को पहिलो बैठकमै निर्णय गरेर सबैलाई फ्रि अफ कस्ट खोप लगाउँछौ’

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएमा सबै नेपालीलाई खोप लगाउने बताएका छन्। प्रधानमन्त्री भएको मन्त्रिपरिषद्को पहिलो बैठकमा नै कोभिड-१९ नियन्त्रणका लागि खोपबारे निर्णय हुने उनले बताए। सबैका लागि नि:शुल्क खोपको व्यवस्था गर्ने आफ्नो प्राथमिकता भएको देउवाले बताए। बानेश्वरमा आयोजित ५ दलीय गठबन्धनको नागरिक समाजसँगको अन्तरर्क्रियामा देउवाले…

सम्बन्धित सामग्री

ललितपुरले विद्यालयमै दादुरा–रुवेला खोप दिने

ललितपुर जिल्लामा रहेका सबै विद्यालयमा दादुरा रुवेला खोप दिने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।...

कोभिडविरुद्धको निःशुल्क खोप दिने कोभ्याक्स परियोजना बन्द हुँदै

विकासोन्मुख देशहरूमा कोभिड महामारी नियन्त्रणका लागि निःशुल्क खोप दिने कोभ्याक्स परियोजना बन्द गर्ने तयारी भएको छ । गाभी बोर्ड र अन्तर्राष्ट्रिय खोप एजेन्सीले खोपको माग घट्दै गएका कारण कोभ्याक्स परियोजना बन्द...

काठमाण्डौ उपत्यकाका बालबालिकालाई खोप दिने तयारी

काठमाण्डाै - काठमाण्डौ र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी भएको छ । बालबालिकाका लागि फाइजर खोप पठाइसकिएको र अब पालिकाहरुले समन्वय गरेर खोप दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भक्तपुरसहित अरु जिल्लामा भने मोडर्ना खोप दिने तयारी छ । यसअघि सरकारले काठमाण्डौ उपत्यकासहित २० जिल्लाका बालबालिकालाई फाइजर खोप लगाउने भनेको थियो । ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गएको चार गतेदेखि नै मोडर्ना खोप दिइएको छ । काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन,...

बुस्टर डोज खोप दिने तयारीमा सरकार , प्राथमिकतामा को को ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको दुवै मात्रा खोप लगाएका व्यक्तिहरूलाई बुस्टर डोज खोप दिने तयारी गरेको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले प्राथमिकताका आधारमा सबैलाई बुस्टर डोज खोप दिने तयारी गरिरहेको जानकारी दिए । संसद्को शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा उनले बुस्टर डोज खोप सबै नागरिकलाई दिने गरी छलफल भइरहेको बताउँदै […]

बुस्टर डोज खोप दिने सरकारको तयारी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको दुवै मात्रा खोप लगाएका व्यक्तिहरूलाई बुस्टर डोज खोप दिने तयारी गरेको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले प्राथमिकताका आधारमा सबैलाई बुस्टर डोज खोप दिने तयारी गरिरहेको जानकारी दिए । संसद्को शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा उनले बुस्टर डोज खोप सबै नागरिकलाई दिने गरी छलफल भइरहेको बताउँदै एक करोड ५० लाख मात्रा बुस्टर डोज खोप ल्याउने तयारी भइरहेको जानकारी दिए ।उनले हाल नेपालमा ८३ लाख मात्रा खोप मात्र बाँकी रहेको बताउँ

अफगानिस्तानबाट फर्किएका नेपालीलाई पोलियो खोप दिने निर्णय

सरकारले अफगानिस्तानबाट उद्धार गरेर ल्याएका नेपालीहरुलाई पोलियो खोप दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अफगनिस्तानबाट फर्किएका सबैलाई पोलियो खोप दिने निर्णय भएको जानकारी दिए।

परीक्षार्थीलाई खोप दिने सरकारकाे निर्णय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन विश्वविद्यालय लगायतले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ। परीक्षार्थीलाई खोप दिने विषयमा बुधबार स्वास्थ्य सचिवस्तरीय निर्णय भएको हो। मन्त्रालयले विश्वविद्यालय स्तरका विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थीलाई प्रवेश पत्रका आधारमा खोप केन्द्र र मिति निर्धारण गरी एस्ट्राजेनेका तथा भेरोसेल खोपको पहिलो मात्र दिन मातहतका निकायलाई निर्देशन दिएको छ।काठमाडौंमा प्रहरी अस्पताल पानीपोखरी,

सबै जनतालाई चुनावअघि नै खोप दिने प्रयासमा छौँ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावअघि नै सबै जनतालाई कोरोनारुद्धको खोप दिने प्रयासमा जुटेको बताएका छन्। आइतबार ओलीले बालुवाटारमा पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन्।चुनावअघि नै सबै जनताले खोप लगाउन पाउँछन् पाउँदैनन्? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने,‘चुनावअघि नै सबै जनतालाई खोप दिने प्रयासमा जुटिरहेका छौँ, अन्तर्राष्‍ट्रिय पक्षसँग डिल गरिरहेका छौँ।’चुनावमा खोपको विषयलाई लिएर ब्लेक मेलिङ गरिएको उनको आरोप छ। भने,‘खाेपको विषयलाई सेन्टिमे

सिंगापुर र युएईले १२ देखि १५ वर्षका बालबालिकालाई कोरोना खोप दिने

एजेन्सी।अमेरिका र क्यानाडापछि अब सिंगापुर र युनाइटेड अरब इमिरेट्स (युएई)ले १२ वर्ष देखि १५ वर्षसम्मका बालबालिकालाई कोरोना खोप लगाउने निर्णय गरेका छन्।सिंगापुर र युएईले फाइजर बायोनटेकको कोरोना खोप दिने निर्णय गरेका हुन्। उनीहरुले बालबालिकालाई खोप दिने निर्णय यस्तो बेला गरेका छन् जतिबेला कोरोना बालबालिकामा तीव्र रुपमा फैलिरहेको छ। युरोपेली युनियनले पनि बालबालिकालाई फाइजरको खोप दिने विषयमा छलफल अघि बढाएको छ।