Kathmandu. In today's National Assembly meeting, lawmakers drew the government's attention to contemporary issues. Speaking during the zero hour, the lawmakers drew the government's attention to contemporary issues such as the fear of floods and inundation with the onset of the rainy season, and the concerns of farmers due to monkey and wild boar terror.In the meeting, lawmaker Gita Devkota drew the government's attention to prepare for immediate relief, rescue, and rehabilitation for citizens forced to live in fear of floods, landslides, and inundation since the start of the rainy season. Lawmaker Jagat Timilsina expressed the view that educational institutions...
नेपाल–चीन सीमास्थित कोरलानाकामा ठूलो परिमाणमा अवैध विद्युतीय चुरोट (भेप) बरामद भएको छ । मुस्ताङको लोमान्थाङ–१ छोसेर न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले शनिबार ५९२ कार्टुन भेपसहित दुई वटा मालवाहक कन्टेनर नियन्त्रणमा लिएको हो । भन्सार कार्यालयका अनुसार चिनियाँ भन्सारबाट दुई दिनअघि ‘लोड’ गरिएका ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरका कन्टेनरहरू शंकास्पद रूपमा कोरलानाकामा […]
काठमाडौं– राष्ट्रियभा सदस्य रामकुमारी झाँक्रीले सुशासन र गुणस्तरीय सेवामा नाममा नागरिकलाई तर्साएर शासन गर्न नहुने बताएकी छन् । बैठकको शून्य समयमा बोल्ने क्रममा उनले कानुन विपरीत काम गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन् । सांसद रेखाकुमारी झाले नीति तथा कार्यक्रमले जनतामा आशा जगाउन नसकेको बताउँदै जनतालाई रोजगारी र विकास दिन सरकारसँग माग गरिन् । सांसद […]
काठमाडौं- चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका वालेन्द्र शाहले अहिलेसम्म प्रतिनिधिसभा वा राष्ट्रियसभाका कुनै पनि बैठकलाई सम्बोधन गरेका छैनन् । सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे सांसदहरुले सोधेको प्रश्नको जवाफ पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिए । आफैँले ल्याएको नीति तथा कार्यक्रमलाई पनि प्रधानमन्त्रीले अपनत्व नलिएको र सदनमा उपस्थित भएर सांसदहरूको जवाफ नदिएको भन्दै श्रम संस्कृति […]