एमाले इलाम अध्यक्षमा तीनजनाको दाबी

इलाम : नेकपा (एमाले)ले इलामको जिल्ला अध्यक्षमा आकांक्षीको लर्को छ। पार्टीले सर्वसम्मत वा अधिकतम सहमतिबाट नेतृत्व चुन्न निर्देशन दिए पनि आकांक्षी धेरै भएकाले सर्वसम्मत हुन कठिन देखिएको छ।गुटगत राजनीति गरे कारबाही हुने भएपछि उम्मेदवारहरू आफू/आफू मात्रै आकांक्षा देखाइरहेका छन्। चुनाबमा लडे वा पराजित भए पार्टीबाटै किनारा लाग्ने सम्भावना देखिएर पनि अधिकांश उम्मेदवार सर्वसम्मत हुनुपर्नेमा जोड दिएका छन्। तर‚ आकांक्षीहरूले नेतृत्व पाउनुपर्नेमा निकट शीर्ष नेताहरुसँग लबिङ गरिरहेका छन्।तीन आकांक्षीजि

सम्बन्धित सामग्री

प्रदीप ज्ञवाली भन्छन् – इलाम-२ मा हामी जित्दैछौँ

प्रदीप ज्ञवालीले इलाम क्षेत्र नं २ उपनिर्वाचनमा एमाले उम्मेदवार नै निर्वाचित हुने दाबी गरेका छन् ।

प्रदीप ज्ञवाली भन्छन् – इलाम-२ मा हामी जित्दैछौँ

प्रदीप ज्ञवालीले इलाम क्षेत्र नं २ उपनिर्वाचनमा एमाले उम्मेदवार नै निर्वाचित हुने दाबी गरेका छन् ।

आगामी उपनिर्वाचनमा एमालेले जित्ने ओलीको दाबी

काठमाडाैँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन्। उनले प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताए। काठमाडाैँमा शनिवार आयोजित एक कार्यक्रममा उनले एमालेबिरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले पनि यस पटकको उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न […]

‘पेनाल्टी होइन, सोझै गोल गरेँ, प्रचण्डको शुभकामनाले काम गर्यो’

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्वाङले भर्खरै सम्पन्न निर्वाचनमा नेकपा एमाले लोकप्रिय मतमा एक नम्बर भएको दाबी गरेका छन् । इलाम २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङ निर्वाचनमा दल र तिनका नेताहरूले पाएको जनमत मिलेर अघि बढ्नुपर्छ भन्ने सन्देश दिएको बताउँछन् ।‘प्रत्यक्षतर्फ कांग्रेस बढी देखिएको छ, हामी दोस्रो भएको पनि पक्का हो । तर प्रत्यक्षतर्फ कांग्रेसले जितेको सिटमा गठबन्धनका अरू पार्टीको पनि मत छ, त्यो अर्थमा एमाले पहिलो पार्टी भनेर मैले भनेको हो,’ नेम्वाङको

मलाई हराउन धाँधली भयो, पुनः मतदान हुनुपर्छ : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा इलाम क्षेत्र नम्बर १ का उम्मेदवार झलनाथ खनालले आफूलाई हराउन व्यापक धाँधली भएको दाबी गरेका छन् । एमाले अध्यक्ष केपी ओलीसमेत आफूलाई हराउन लागिपरेको भन्दै त्यसका लागि कर्मचारी लगायतसँग सेटिङ गर्ने काम भएको खनालको दाबी छ । इलाम १ को जारी मतगणनामा पछि परेका खनालले बाक्सामा रहेको झन्डै ५ सय मत गायब पारिएको तथा मुचुल्कामा रहेको भन्दा २६६ मत बढी देखिएको पनि बताए । ‘झन्डै ५ सय मत गायव भयो । ५ सय मत गायक भइसकेपछि यो के हो भनेर हामीले प्रश्न उठायौ

एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउँछ : एमाले उपाध्यक्ष नेम्वाङ

काठमाडौँ- नेकपा (एमाले) का उपाध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभाका उम्मेदवार सुवासचन्द्र नेम्वाङले संसदीय प्रणालीमा विश्वास गर्ने एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । मङ्सिर ४ पछि एमाले बहुमतसहित जनताको मत लिएर सिंहदरबार पस्ने दाबी गर्दै नेम्वाङले जनतालाई मत दिन आग्रह गरे । इलाम नगरपालिका–९ वडा कमिटीले आयोजना गरेको चुनाव प्रसार–प्रचार कार्यक्रममा […]

एक-दुई जनाले पार्टी छाड्दैमा एमाले रित्तो हुँदैन : ओली

इलाम : नेकपा एमालेका अध्यक्ष केपी शर्मा अहिले बालबच्चादेखि ज्येष्ठ नागरिकसम्म एकछत्र एमाले रहेको दाबी गरेका छन्। इलामको माई नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘कांग्रेसीहरूलाई भन्न चाहन्छु तपाईंहरूको छोरा छोरीलाई झण्डा दिनुहोस् र भन्नुस् त भोट के मा भनेर सोझै सूर्यमा भन्छन्।’अहिले जनजनमा एमाले रहेकाले पार्टी छाडेर जाने कार्यकर्ताहरूलाई फर्कन अपिल गरे। उनले पटक-पटक झलनाथ खनाल र माधव नेपाललाई कटाक्ष गरिरहे। ओलीले भने, ‘संसदमा एकपटक मैले शेरबह

ओलीको दाबी : म जहाँ जान्छु, त्यहाँका जनप्रतिनिधि एमालेमा प्रवेश गर्दैछन्

इलाम, ६ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय पार्टी प्रवेशको लहर जागेको बताएका छन् । इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफु जहाँ गयो त्यहींका  जनप्रतिनिधि एमालेमा प्रवेश गर्न लागेको बताए । ुम जहाँ गयो त्यहींका  मेयर, गाउँपालिका प्रमुख, एमालेमा प्रवेश गरिरहेका छन् । उनीहरूको पार्टीले राम्रो […]

‘कांग्रेस र एमाले बोरामा पैसा बोकेर चुनावमा जान्छन्’

नेकपा (एस) का नेता झलनाथ खनालले कांग्रेस र एमाले दुवै आफूलाई हराउन सक्रिय भएको बताएका छन् । नेकपा एकीकृत समाजवादीको इलाम–काठमाडौं सम्पर्क मञ्चको भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्ने क्रममा उनले दुवै पार्टीले बोरामा पैसा लिएर आफूलाई हराउने योजना बनाइरहेको दाबी गरे ।उनको दाबी छ, ‘अस्ति कांग्रेसका एकथरिको बैठक भएछ । को मान्छेलाई हराउने भन्दा नम्बर […]

काँग्रेस र एमाले पैसा बोकेर चुनावमा जान्छन् : खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले आउँदो चुनावमा नेपाली काँग्रेस र नेकपा एमाले बोरामा पैसा बोकेर चुनावमा जाने दाबी गरेका छन्। उनीहरूको चरित्रै त्यस्तै भएको र यसअघि जितेका क्षेत्रमा पनि पैसाकै धाकमा जितेको उनको दाबी थियो। नेकपा एसको इलाम–काठमाडौँ जनसम्पर्कको राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘काँग्रेसले चुनावमा बोरामा पैसा बोकेर जान्छ। उसको […]