प्रदेश २ का मुख्यमन्त्री राउतको पुत्ला दहन

जनकपुरधाम : राष्ट्रिय एकता अभियानले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरेको छ।प्रदेश २ सरकारले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन लागेको आरोप लगाउँदै अभियानले मुख्यमन्त्री राउतको आज जनपुरधामस्थित जनक चोकमा पुत्ला दहन गरेको हो।अभियानले विधेयक फिर्ताको माग गर्दै प्रदर्शनसहित मुख्यमन्त्री राउतको पुत्ला दहन गरेका हो। पुत्ला दहनको क्रममा प्रहरीसँग झडप समेत भएको थियो।अभियानका अध्यक्ष विनय यादवले उक्त विधेयकले प्रदेश तालिबान बन्न सक्ने खतरा रहेकाले विरोध गरिएको बता

सम्बन्धित सामग्री

मुख्यमन्त्री राउतलाई पाकिस्तानी प्रधानमन्त्रीसँग जोडेर पुत्ला दहन

बारा – राष्ट्रिय एकता अभियानले बाराको कलैयामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ । अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुतलासमेत दहन गरेको छ । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले मुख्यमन्त्री राउतले पाकिस्तानको इशारामा प्रदेश २ लाई तालिबान बनाउन खोजेको आरोप […]

बारामा मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्रीको पुत्ला दहन

राष्ट्रिय एकता अभियानले बाराको कलैयामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ । अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुतलासमेत दहन गरेको हो ।अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले भ्रष्टाचारमा लिप्त मुख्यमन्त्री राउतले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। पाकिस्तानको इशारामा प्रदेश २ लाई तालिबान बनाउन खोजिएकोमा उनले आपत्ति जनाए । ्प्रदर्शनको क्रममा, इमरान खान मुर्दावाद, म