एसियन कपबाट बाहिरियो भारत

काठमाडौं । भारत एसियन कपबाट बाहिरिएको छ । मंगलबार भएको समूह ‘बी’ अन्तरगतको खेलमा सिरियासँग १–० ले पराजित हुँदै भारत प्रतियोगितबाट बाहिरिएको हो । सिरियाका लागि खेलको ७६ औं मिनेटमा ओमार ख्रिबिन गोल गरे । प्रतियोगितामा भारत तीन खेलमा नै पराजित भयो । तीनै खेलमा गोल गर्न नसकेको भारतको पोष्टमा विपक्षी टोलीले ६ गोल गरे […]