काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको चुनौतीलाई सामना गर्न पार्टीलाई बलियो ढंगले अघि बढाउने बताएका छन् । एघारौं महाधिवेशन समापन समारोहलाई बिहीबार साँझ सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले अहिले एमाले नेतृत्वमाथि चौतर्फी हमला गर्न खोजेको भन्दै उनले नेतृत्वलाई छोए देश ठप्प पार्ने चेतावनी दिए । अध्यक्ष ओलीले वर्तमान अन्तरिम […]
एजेन्सी– जर्मन सरकारले बिहीबार जर्मनीमा शरण दिने वाचा गरिएका तर पाकिस्तानमा अलपत्र परेका ५३५ अफगानीहरूलाई व्यवस्थापन गर्न जर्मनी सरकार प्रतिवद्ध रहेको बिहीबार बताएको छ । गृहमन्त्री अलेक्जेन्डर डोब्रिन्ड्टले आरएनडी मिडिया नेटवर्कसँग भने, ‘बर्लिनले उनीहरूलाई जर्मनी प्रवेश गर्न अनुमति दिन ‘सम्भव भएसम्म’ डिसेम्बरभित्र नै प्रक्रिया पूरा गर्न चाहेको छ ।’ अफगानी शरणार्थीहरूलाई अघिल्लो जर्मन सरकारले स्थापना गरेको […]
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनले मुलुक गम्भीर राजनीतिक, आर्थिक र सामाजिक संकटतर्फ उन्मुख भएको ठहर गर्दै लोकतान्त्रिक मार्गमा फर्कन प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरेको छ।
३ पुस, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा १५ जना युवा ४० वर्ष मुनिको कलस्टरबाट निर्वाचित भएका छन् ।
सुदूरपश्चिम प्रदेशबाट गोविन्द गिरी, कर्णाली प्रदेशबाट रुद्रबहादुर शाही, लुम्बिनी प्रदेशबाट लिलामणि गौतम, गण्डकी प्रदेशबाट नवराज ओझा, बागमती …
३ पुस, काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएकाको पुन: एकीकरणमा नीति र व्यवहारबीच अन्तर देखिएको छ ।
प्रदेश, स्थानीय तह र संघीय सरकारबीचको समन्वय अभावमा वैदेशिक रोजगारीबाट फर्किएकाको पुन: एकीकरणमा समस्या देखिएको एक अध्ययनले देखाएको हो ।
रिइन्टिग्रेट …