अपराजित रहँदै ‘ए डिभिजन लिग’ टुंग्यायो च्याम्पियन मछिन्द्रले

काठमाडौं । एपीएफ क्लबलाई २–१ गोलको नतिजामा पराजित गर्दै लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले लिगको अन्तिम खेलमा पनि जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा मछिन्द्रलाई जित दिलाउन अभिषेक गुरुङ र रेजिन सुब्बाले गोल गरे । एपीएफका लागि प्रलिप लामाले एक गोल गरे । प्रदिपले गोल गर्दै मछिन्द्रका गोलकिपर विशाल […]