इन्द्रावती गाउँपालिका उपाध्यक्षको निधन

इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको शनिबार बिहान निधन भएको छ। अधिकारी नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाकी श्रीमतीसमेत हुन्। लामो समयदेखि ब्रेष्ट क्यान्सर पीडित अधिकारीको उपचारको क्रममा शिक्षण अस्पताल...

सम्बन्धित सामग्री

इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा लामाको निधन

काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका उपाध्यक्ष मीरा लामा अधिकारीको निधन भएको छ । कांग्रेस जिल्ला सभापति विकास लामाकी धर्मपत्नी समेत रहेकी मीराको बोन म्यारोमा देखिएको क्यान्सरका कारण निधन भएको हो । उनको पार्थिव शरीरलाइ जोरपाटीको माकलबारीस्थित गुम्बामा श्रद्धान्जलीका लागि राखिएको छ । आइतवार अन्त्यष्टी हुने भएको छ । ६१ वर्षीया मीराको निधनप्रति गाउँपालिका महासंघका अध्यक्ष […]

इन्द्रावती गाउँपालिका उपप्रमुख मीरा अधिकारी (लामा)को निधन

स्वास्थ्यमा समस्या देखिएपछि उनको केही दिनदेखि महाराजञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको थियो।उनलाई रक्त क्यान्सरको समस्या थियो।

इन्द्रावती गाउँपालिका उपाध्यक्षको निधन

इन्द्रावती गाउँपालिका उपाध्यक्ष मिरा अधिकारी लामाको शनिबार निधन भएको छ। ब्लड क्यान्सरबाट पीडित उनको उपचारको क्रममा अस्पतालमा निधन भएको हो।...

डेंगुका कारण सिन्धुपाल्चोकमा एक जनाको मृत्यु :: Pahilopost.com

फूलमान तामाङ- नवलपुर: डेंगु रोग लागेर सिन्धुपाल्चोकका एक जनाको मृत्यु भएको छ। इन्द्रावती गाउँपालिका १२ भीमटारका ६० वर्षीया रामबहादुर दनुवारको मृत्यु भएको हो। राजधानीको मध्य बानेश्वरस्थित भेनस अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ। संक्रमण देखिएपछि बुधबार दिउँसो अस्पताल भर्ना भएका उनको आज बिहान मृत्यु भएको अस्पतालले