भुवन केसीलगायत कलाकार काँग्रेस प्रवेशप्रति नेपाल सांस्कृतिक संघ असन्तुष्ट

अभिनेता भुवन केसी, रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का मंगलबार नेपाली काँग्रेस प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच उनीहरू काँग्रेसमा प्रवेश गरेका हुन् । सबैलाई बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए । कलाकारको पार्टी प्रवेशमा काँग्रेसकै शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघले असन्तुष्टि प्रकट गरेको छ । कलाकर्मीलाई पार्टीमा प्रवेश गराउँदा नेपाल सांस्कृतिक संघलाई बेवास्ता गरेको भन्दै संघका अध्यक्ष

सम्बन्धित सामग्री

गठबन्धनका उम्मेदवारलाई भोट माग्दै देश दौडाहमा सांस्कृतिक संघ

नेपाली कांग्रेसको भातृ संस्था नेपाल सांस्कृतिक संघ अहिले देश दौडाहमा रहेको छ । नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई चुनावी प्रचारप्रसारमा सघाउने र जिताउने उदेस्यले विभिन्न सांस्कृतिक कार्यक्रमसहित संघले गत १८ गतेबाट देश दौडाहा अभियान सुरु गरेको हो ।नेपाल सांस्कृतिक संघ केन्द्रीय कार्यसमितिको संयोजनमा नवलपरासीबाट सुरु गरेको संघले देश दौडाह कार्यक्रम चितवन, रुपन्देही, कपिलवस्तु, दाङ, नवलपरासी, बर्दिया, स्याङ्जा, पाल्पा,अर्घाखाची,कास्की, चितवन लगायत कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम गर

सांस्कृतिक संघद्वारा सातै प्रदेशका स्रष्टा सम्मानित

काठमाडौँ – नेपाल सांस्कृतिक संघले आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सुरत रावत डोटेली कान्छासहित सातै प्रदेशका विभिन्न स्रष्टा सम्मानित भएका छन्। बिहीबार बालुवाटारमा आयोजित एक समारोहबीच कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टालाई सम्मानित गरेका हुन् । कांग्रेसको शुभेच्छुक भातृ संघ नेपाल सांस्कृतिक संघ केन्द्रीय समितिले पार्टीका गतिविधिमा सक्रिय स्रष्टाहरूलाई सम्मान गरेको हो […]

डोटेली कान्छासहित सातै प्रदेशका स्रष्टा सम्मानित

नेपाल सांस्कृतिक संघले आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सुरत रावत (डोटेली कान्छा)सहित सातै प्रदेशका विभिन्न स्रष्टा सम्मानित भएका छन् । बिहीबार बालुवाटारमा आयोजित एक समारोहबीच नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टालाई सम्मानित गरेका हुन् ।काँग्रेसको शुभेच्छुक भातृ संघ नेपाल सांस्कृतिक संघ केन्द्रीय समितिले पार्टीका गतिविधिमा सक्रिय स्रष्टाहरूलाई सम्मान गरेको हो । २०७९ को स्थानीय तहको निर्वाचनमा खटिएर पार्टीलाई पहिलो बनाउन सक्रिय स्रष्

सांस्कृतिक संघद्वारा सातै प्रदेशका स्रष्टा सम्मानित

काठमाडौँ- नेपाल सांस्कृतिक संघले आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सुरत रावत (डोटेली कान्छा) सहित सातै प्रदेशका विभिन्न स्रष्टा सम्मानित भएका छन् । बिहीबार बालुवाटारमा आयोजित एक समारोहबीच कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टालाई सम्मानित गरेका हुन् । कांग्रेसको शुभेच्छुक भातृ संघ नेपाल सांस्कृतिक संघ केन्द्रीय समितिले पार्टीका गतिविधिमा सक्रिय स्रष्टाहरूलाई सम्मान गरेको […]

सांस्कृतिक संघद्वारा सातै प्रदेशका स्रष्टा सम्मानित

काठमाडौं– नेपाल सांस्कृतिक संघले आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सुरत रावत सहित सातै प्रदेशका विभिन्न स्रष्टा सम्मानित भएका छन् । बिहीबार बालुवाटारमा आयोजित एक समारोहबीच कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टालाई सम्मानित गरेका हुन् । कांग्रेसको शुभेच्छुक भातृ संघ नेपाल सांस्कृतिक संघ केन्द्रीय समितिले पार्टीका गतिविधिमा सक्रिय स्रष्टाहरूलाई सम्मान गरेको हो । […]

पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्न उपसभापति गुरुङको निर्देशन

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्नका लागि सम्पूर्ण नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित रामधुनी मन्दिरमा आज नेपाल सांस्कृतिक संघ सुनसरी क्षेत्र नं ४ ले आयोजना गरेको होली मिलन कार्यक्रममा उनले पार्टीको १४औँ महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा भए पनि अब एक भएर अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गरे ।पार्टी भित्रै गुटगत राजनीति हाबी भएको खण्डमा आउने स्थानीय तहको निर्वाचनमा ठूलो क्षतिको सामना गर्नुपर्ने भएकाल

चुनाव प्रचारप्रसारको लागि जनताको घरआँगनमा जाँदै नेपाल सांस्कृतिक संघ

काठमाडौं, माघ २७ । नेपाली कांग्रेसनिकट नेपाल सांस्कृतिक संघले आगामी वैशाख ३० गते हुने स्थानीय चुनावको लागि नेपाली कांग्रेसको प्रचारप्रसारको लागि केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका सङ्गठनहरूलाई सक्रिय बनाउन भएको छ । संघले कांग्रेसलाई बहुमत दिलाउन सांस्कृतिक कार्यक्रमसहित ७७ वटै जिल्लाका जनताको घरआँगनमा पुग्ने जानकारी गराएको हो । संघले चैत्र मसान्तभित्र नेपालका ७ सय […]

काँग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन नेपाल सांस्कृतिक संघ लागिपर्ने

आगामी तीन वटै तहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन नेपाल सांस्कृतिक संघले प्रचार–प्रसारको जिम्मेवारी लिने भएको छ । बुधबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी तीन वटै तहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी बनाउनको लागि प्रचारप्रसारको जिम्मेवारी लिने बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका सभापति तीर्थ बहादुर थापाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई अत्याधिक मतले विजयी गराउनका लागि स्रष्टा र स्वास्थ्यकर्मीहरुलाई सक्रिय र सशक्त रुपमा प

ढुङ्गामा कुँदिएका प्राचीन अक्षर मात्रै इतिहास होइन : शताब्दी पुरुष जोशी

काठमाण्डौ – ढुङ्गामा कुँदिएका प्राचीन अक्षर मात्रै इतिहास नभएको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले बताउनुभएको छ । नेपाल सांस्कृतिक संघ र टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानद्वारा डिल्लीबजारमा रहेको नेपाल सांस्कृतिक भवनमा आयोजित अरबिन्द रिमालद्वारा लिखित ‘डिल्लीबजारको लप्टनको होटल’ पुस्तक लोकार्पण गर्दै उहाँल...