स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट

स्याङ्जा, माघ १८ । स्याङ्जा जिल्ला अस्पतालमा मंगलबारबाट अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । लामो समयदेखि जडान गरिएको अक्सिजन प्लान्ट पर्याप्त विद्युत नहुँदा संचालनमा आउन सकेको थिएन । प्लान्ट १ करोड ३६ लाखमा रुपैयाँ लागतमा सम्पन्न गर्ने गरी गत असार १५ गते सम्झौता भएको थियो । १५ एनएमक्युब क्षमताको अक्सिजन प्लान्ट जिल्लामै सबैभन्दा ठुलो अक्सिजन […]

सम्बन्धित सामग्री