काठमाडौं । विद्युतीय गाडीको उत्पादन लागत नै महंगो हुने भएकोले सरकारले दिएको कर छुटका बाबजुद मूल्य पेट्रोलियम पदार्थबाट चल्ने गाडी जत्तिकै महंगो हुने गरेको छ । यसका बबजुद ३० लाख रुपैयाँभन्दा कम मूल्यमा इलेक्ट्रीक माइक्रो एसयूभी आउन सक्ने देखिएको छ । महिन्द्राले आफ्नो माइक्रो एसयूभी केयूभी १०० को इलेक्ट्रीक भर्सन मार्चमा सार्वजनिक हुने विभिन्न रिपोर्टहरुले […]