सौगात मल्ल र प्रमोद अग्रहरिलाई लिएर एक्सन फिल्म ‘रक्तबीज’ बन्ने

काठमाडौं । सौगात मल्ल र प्रमोद अग्रहरिलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘रक्तबीज’ निर्माणको घोषणा भएको छ । निर्माता सञ्जय न्यौपानेले शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका छन् । फिल्ममा कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजको रहनेछ । न्यौपानेले यसअघि ‘प्रेम दिवस’ फिल्म बनाएका थिए । यो फिल्ममा सौगात र प्रमोदसहित विशाल खरेल पनि […]