आफ्ना नागरिकलाई भारत नजान अमेरिकाको चेतावनी

वासिङटन : अमेरिकी सरकारले आफ्ना नागरिकलाई भारत यात्रा नगर्न चेतावनी दिएको छ।कोरोना‚ बलात्कार र जम्मु कश्मीरमा आतंकवाद बढेको भन्दै अमेरिकाले आफ्ना नागरिकलाई भारतको कुनै पनि प्रकारको यात्रा गर्दा पुनर्विचार गर्न चेतावनी दिएको छ।अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोलले भारतमा बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै लेभल-३ यात्रा र स्वास्थ्य सूचना जारी गरेका वेला यस्तो ट्राभल एडभाइजरी आएको हो।बाइडेन प्रशासनका तर्फबाट बलात्कार भारतमा सबैभन्दा छिटो बढ्दो अपराध भएको बताएको छ।अमेरिकाले ट्राभल एडभाइज

सम्बन्धित सामग्री

भारतमा यात्रा नगर्न आफ्ना नागरिकलाई अमेरिकाको चेतावनी

जो बाइडेन प्रशासनले आफ्ना नागरिकहरूलाई भारतको भ्रमण नगर्न चेतावनी जारी गरेको छ । कोरोना, बलात्कार र जम्मू–कश्मीरमा बढिरहेको आतङ्कवादलाई मध्यनजर गर्दै भारतको कुनै पनि किसिमको भ्रमणमा पुनर्विचार गर्न आग्रह गरिएको हो ।यो यात्रा परामर्श यस्तो समयमा आएको छ कि जब अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले भारतमा बढ्दो कोरोना मामिलालाई मध्यनजर गर्दै लेभल–३ स्तरको यात्रा र स्वास्थ्य सूचना जारी गरेको थियो । बाइडेन प्रशासनको तर्फबाट यो पनि भनिएको छ कि भारतमा बढ्दो बलात्कार अपराध मध्ये एक हो ।अमेरिका

आतंकवादी आक्रमण हुनसक्ने भन्दै काबुल एयरपोर्टमा नजान अमेरिकाको चेतावनी

काबुल । इस्लामिक स्टेटले आक्रमण गर्नसक्ने भन्दै अमेरिका र उसका साझेदार मुलुकले काबुल विमानस्थलमा नजान सर्वसाधारणलाई चेतावनी दिएका छन् । काबुल छाड्ने समयसीमा नजिकिँदै गर्दा पश्चिमा सैनिक समूहले उद्दार कार्यलाई तीव्र तुल्याएका छन् । २० वर्ष लामो तालिबानविरोधी युद्धमा आफूलाई सघाउने विदेशी र अफगान नागरिकलाई उद्दार गर्न अमेरिका र उसका साझेदारलाई तीव्र दबाब परिरहेको छ […]

काबुलमा आइएसको हमला हुनसक्ने अमेरिकाको चेतावनी

अफगानिस्तानको काबुल विमानस्थलमा इस्लामिक स्टेट (आइएस)ले हमला गर्नसक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई विमानस्थल नजिक नजान चेतावनी दिएको छ। शनिबार एक सुरक्षा सावधानी जारी गर्दै उसले आफ्ना नागरिकलाई सम्भावित आक्रमणबाट बच्न...