काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान साइकलबाट लडेका छन् । साइकल चलाइरहेको बेला सन्तुलन गुमाएर राष्ट्रपति बाइडेन साइकलसहित लडेका हुन् । सँगै यात्रा गरिरहेका सुरक्षा दलका सदस्यहरूले उनलाई उठाएका थिए । उनले लगाएको जुत्ता साइकलको पेडलमा अड्किएपछि उनले सन्तुलन गुमाएका थिए । बाइडेनले उठेर आफू ठिक रहेको बताए । ह्वाइटहाउसका एक अधिकारीले उनको […]