बुढीगंगा नगरपालिकाको मतदानमा फेरि विवाद, झडप भएपछि प्रहरीले गर्‍यो हवाई फायर

कैलाली: बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा भएको विवादपछि रोकिएको बाजुराको बुढीगंगा नगरपालिकाको आज भएको निर्वाचनमा पनि विवाद भएको छ। बुढीगंगा नगरपालिका ९ र १० मा विवाद भएको हो। बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीका अनुसार वडा नम्बर ९ को त्रिशक्ति माध्यमिक विद्यालयको मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ। नेकपा…

सम्बन्धित सामग्री

बाजुराको बुढीगंगामा प्रहरीमाथि ढुंगामुढा

धनगढी : बाजुराको बुढीगंगा नगरपालिकामा फेरि तनाव उत्पन्न भएको छ। यसअघि मतदानको क्रममा बुढीगंगा नगरपालिका-९ मा झडप भएको थियो। त्यहाँ स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर नै गर्नुपरेको थियो।साँझ पनि बुढीगंगाको वडा नम्बर ४ स्थित थुमा मतदान केन्द्रमा मतदान सम्पन्न भइसकेपछि मतपेटिका उठाउने क्रममा ढुंगामुढा भएको छ। नेपाली कांग्रेस कार्यकर्ताले निर्वाचनमा खटिएका प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका हुन्। ढुगांमुढा प्रहारबाट केही प्रहरी घाइते भएको बताइएको छ।जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार स

मतदानका क्रममा यी स्थानमा भए झडप

काठमाडौं । मतदानका क्रममा देशका विभिन्न स्थानमा झडप भएको छ । झडपमा परी केही निर्वाचन कर्मचारीहरू समेत घाइते भएका छन् भने केही मतदान केन्द्रमा मतदान स्थगित भएको छ । बाजुराको बुढीगंगा नगरपालिकाका तीन मतदान केन्द्रमा एमाले र कांग्रेसका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ । झडप नियन्त्रण गर्न सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । बुढीगंगा नगरपालिका–९ […]