कांग्रेसलाई पनि एमालेलाई जस्तै ठेगान लगाइदिने प्रचण्डको चेतावनी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहंकार गरे कांग्रेसलाई पनि एमालेलाई जस्तै ठेगान लगाइदिने बताएका छन् । माओवादी केन्द्रले आजबाट शुरु गरेको निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै प्रचण्डले यस्तो बताएका हुन् ।