सर्लाहीमा घर भत्किँदा तीनजना घाइते

जनकपुरधाम – अविरल वर्षाको कारण सर्लाहीमा घर भत्किँदा तीनजना घाइते भएका छन्। जिल्लाको मलंगवा नगरपालिका वडा नं. ६ खुटौना स्थित खपराले छाएको २ तल्ले कच्चि घर अविरल वर्षाको कारण भत्किँदा तीनजना घाइते भएका प्रहरीले जनाएकाे छ। घाइते हुनेमा ५० वर्षीया शुसिला देवी, २६ वर्षीया रेखा देवी र २ वर्षीया अर्चना महरा रहेको जिल्ला प्रहरी कार्यालय […]

सम्बन्धित सामग्री

सर्लाहीमा घर भत्किंदा तीन जना घाइते

१७ असार, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा अबिरल वर्षाका कारण घर भत्किँदा सुतिरहेका तीन जना घाइते भएका छन् । मलंगवा-६ मा टायलले छाएको दुई तले कच्ची घर छानोसहित भत्किँदा घरमा सुतिरहेका १० जनामध्ये ३ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा ५० वर्षकी सुशीला देवी महरा, २६ वर्षकी रेखा देवी र दुई वर्षीया […]