काठमाडाैँ- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो वर्षको जनैपूर्णिमा र गाईजात्रा शुक्रवार एकैदिन रहेको जनाएको छ। यता भक्तपुर र ठिमी नगरपालिकाले भने आज जनैपुर्णिमा र भोलि गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिइसकेकाे छ। मुख्यत: काठमाडौँ उपत्यकाका नेवार समुदायले जनैपूर्णिमा र गाईजात्रा क्रमश: बिहीबार र शुक्रबार दुई दिन लगातार हुने जनाएपछि पञ्चाङ्ग समितिले २७ […]