अमेरिकाले इजराइललाई यत्ति धेरै आर्थिक मद्दत किन दिन्छ ?

अमेरिकी राष्ट्रपति बाइडेनलाई अब उनकै डेमोक्रेटिक पार्टीका केही नेताले इजराइललाई अमेरिकाले दिने आर्थिक मद्दतमाथि प्रश्न उठाइरहेका छन् ।सिनेटर बर्नी सेन्डर्सले इजराइलले यो पैसा कहाँ खर्च गर्छ भन्ने विषयमा अमेरिकाले अत्यधिक निगरानी राख्नुपर्ने बताएका छन् ।अमेरिकाले कति दिन्छ आर्थिक मद्दत ?सन् २०२० मा अमेरिकाले ३.८ बिलियनको आर्थिक मद्दत इजराइललाई दिएको थियो । यो एउटा लामो समयदेखि गरिँदै आएको आर्थिक मद्दतको हिस्सा हो जसको बचन ओबामा सरकारले दिएको थियो ।ओबामा सरकारले सन् २०१६ मा ३८ बिलियन डलरको प्याकेज

सम्बन्धित सामग्री

आर्थिक असमानताको गहिरो खाडल

नेपालको विद्यमान आर्थिक र सामाजिक संरचनाले धनी र गरिबबीचको खाडल बढाउन मद्दत गरिरहेको छ । मानवीय जवाफदेहिता अनुगमन अभियान (हामी) र अक्सफाम नेपालले संयुक्त रूपमा गरेको एक अध्ययन प्रतिवेदनले पनि नेपालमा धनी र गरिबबीच यस्तो खाडल रहेको देखाएको छ । प्रतिवेदनमा उल्लेख गरिएअनुसार नेपालका १० प्रतिशत धनीको सम्पत्ति ४० प्रतिशत गरिबको भन्दा २६ गुणा बढी […]

अमेरिकाद्वारा युक्रेनलाई एक अर्ब डलरको मद्दत गर्ने घोषणा

रुसको तर्फबाट युक्रेनमा कुनै पनि बेला हमलाको सम्भावनाकाबीच अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले अमेरिकाले युक्रेनलाई एक बिलियन डलरको आर्थिक मद्दत गर्ने घोषणा गरेको छ ।ब्लिङ्कनले भने, ‘हामी युक्रेनका लागि बलियो अन्तर्राष्ट्रिय समर्थन जुटाउनका लागि सहयोगीसँग मिलेर काम गरिरहेका छौँ, युक्रेनमा प्रमुख सुधारको समर्थन दिनका लागि अमेरिका १ बिलियन डलरको ऋण दिनेछ । यसले युक्रेनलाई समृद्ध बनाउन मद्दत गर्नेछ ।’यसअघि अमेरिकी राष्ट्रपति जो बोइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भनेक

अफगानिस्तानसँग तालमेल मिलाएर मानवीय मद्दत दिइयोस् : तालिबान

अफगानिस्तानको तालिबान सरकारका उप–प्रधानमन्त्री अब्दुल सलाम हनफीले देशका आवश्यकतामा परेका मानिसलाई इस्लामिक इमिरेट्ससँग तालमेल मिलाएर मानवीय मद्दत दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।उनले अफगानिस्तानका कर्मचारीलाई मानिसलाई मद्दत गर्न समावेश गर्नुपर्ने पनि बताएका छन् ।हनफीले बुधबार काबुलमा एक सभामा भने, ‘अन्तरराष्ट्रिय मद्दत गरिबी, भोक र आर्थिक संकटसँग जुध्नका लागि स्थायी समाधान होइन । हाम्रो मान्यता यो छ कि सरकार र अन्तर्राष्ट्रिय समुदायले आर्थिक गतिविधिलाई तीब्रता दिनुपर्छ ।&rsqu

अफगानिस्तानलाई अमेरिकाले दिनेछ ३० करोड डलरको मद्दत, तर यस्ता रहनेछन् शर्त

अमेरिकाले अफगानिस्तानलाई आर्थिक मद्दतको रुपमा ३०.८ करोड डलर दिनका लागि आफू तयार भएको बताएको छ । यद्यपि, तालिबानले राहत कार्यमा खटिएका सबै कर्मचारीलाई काम गर्ने पूण स्वतन्त्रता दिनुपर्ने शर्त भने राखेको छ ।ह्वाइट हाउसकी प्रवक्ता एमिली हर्नको बयान अनुसार यो मद्दत अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी (यूएसएड) को तर्फबाट मानवीय राहत पुर्याउने स्वतन्त्र एजेन्सीमार्फत् दिइने छ ।यसको प्रयोग स्वास्थ्य सेवा, चिसोमा बस्नका लागि आवश्यक चिज, खाद्यान्न र पानीका लागि हुनेछ ।यससँगै अक्टोबर सन् २०

‘कार्गो बोक्दा निगमको आर्थिक अवस्था बलियो हुन्छ’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अर्बौको ऋणमा रहेको नेपाल वायुसेवा निगमले प्राधिकरणबाट वर्षको ५० प्रतिशतमात्रै कार्गो तथा यात्रु सेवाको कारोबार प्राप्त गर्न सक्नेमा त्यसले निगमको आर्थिक अवस्था बलियो बनाउन मद्दत पुग्ने बताउनुभएको छ । आज मन्त्रालयमा भएको नेपाल वायुसेवा निगम र विद्युत् प्राधिकरणबीच हवाई टिकट तथा खतराजन्य पदार्थ (डेन्जरस गुड्स) कोर्गो ओसारपोसार सम्झौता […]

मिडिया उद्योगले झेलेको चरम आर्थिक सङ्कट

प्रजातन्त्र जोगाउने, जनताको व्यक्तिगत स्वतन्त्रतालगायत आर्थिक, सामाजिक स्वतन्त्रता जोगाउन मद्दत गर्ने मिडियालाई कमजोर पार्दा कालान्तरमा देशमा नै संकट आउन सक्छ । हुन त सरकारले मिडिया उद्योग भनेर स्वीकार गरिसकेको छैन । तर, अन्य उद्योगझैं मिडिया पनि अब ठूलो उद्योग भइसकेको छ । केही मिडिया उद्यमी नै मिडियालाई उद्योगको मान्यता दिलाउन नहुने बताउँछन्, तर यसलाई एउटा […]

अफगानिस्तानलाई कुन–कुन देश र संगठनले रोके आर्थिक मद्दत ?

अफगानिस्तानको पुनर्निर्माणको परियोजनाका लागि विशेष अमेरिकी निरीक्षकले देशको कूल बजेटको ८० प्रतिशत हिस्सा विदेशी मद्दतबाट पाइने बताएका छन् ।अफगानिस्तानमा तालिबानको नियन्त्रण स्थापित भएपछि यी आर्थिक मद्दत बन्द हुने हुन् कि भन्ने खतरा तेर्सिएको छ । हालसम्म थुप्रै अन्तरराष्ट्रिय संगठन, वित्तिय संस्था र केही देशले अफगानिस्तानलाई दिइने आर्थिक मद्दत रोकेका छ । – विश्व बैंकले अफगानिस्तानको पुनर्निर्माणसँग जोडिएको परियोजनाबाट आफ्नो हात झिकेको छ । – अगस्टमा अन्तर्राष्ट्रिय मुद्र

पाकिस्तानी प्रम खान मद्दत माग्न साउदी गएको खुलासा

एजेन्सी। आर्थिक रुपमा निकै जटिल परिस्थिति भोगिरहेको पाकिस्तानका प्रधानमन्त्रीले तेस्रो पटक साउदी अरबको भ्रमण गरेका छन्। उनको यो तीन दिने भ्रमणको उद्देश्य साउदी अरबसँग आर्थिक मद्दत माग्नु रहेको खुलासा भएको छ। सुरुमा दुई देशबीचको सम्बन्ध मजबुत पार्न प्रधानमन्त्री खानले भ्रमण गरेको बताइएको थियो। उनले साउदी अरबसँग आर्थिक सहयोग त मागेका छन् नै साथमा लगानीका निम्ति पनि अनुरोध गरेका छन्।

पाकिस्तानी प्रम खान मद्दत माग्न साउदी गएको खुलासा

एजेन्सी। आर्थिक रुपमा निकै जटिल परिस्थिति भोगिरहेको पाकिस्तानका प्रधानमन्त्रीले तेस्रो पटक साउदी अरबको भ्रमण गरेका छन्। उनको यो तीन दिने भ्रमणको उद्देश्य साउदी अरबसँग आर्थिक मद्दत माग्नु रहेको खुलासा भएको छ। सुरुमा दुई देशबीचको सम्बन्ध मजबुत पार्न प्रधानमन्त्री खानले भ्रमण गरेको बताइएको थियो। उनले साउदी अरबसँग आर्थिक सहयोग त मागेका छन् नै साथमा लगानीका निम्ति पनि अनुरोध गरेका छन्।