काभ्रेपलाञ्चोकमा आइसोलेसन सुरक्षाको जिम्मा नेपाली सेनालाई

कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिरहेको अवस्थामा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले आइसोलेसन सुरक्षाको जिम्मा सेनालाई दिने निर्णय गरेको हो।