जसपाको ठाकुर-महतो पक्षबाट मन्त्री बनेका ९ जनालाई उपेन्द्र यादवले सोधे स्पष्टीकरण

न्युज अफ नेपाल , काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेका ९ जना नेतालाई सात दिने स्पष्टीकरण सोधेका छन्। जसपा कार्यकारिणी सदस्य रामसहायप्रसाद यादवका अनुसार उनीहरू पार्टी नीतिविपरीत ओली सरकारमा सहभागी भएकाले आइतबार स्पष्टीकरणको पत्र पठाइएको छ।यादवले मन्त्री भएका राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, […]