घाइते झापाकी महिलाको मृत्यु, हत्या आरोपी पक्राउ

झापा : जिल्लाको शिवसताक्षीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ।प्रहरीले हत्यामा संलग्नमा शिवसताक्षी नगरपालिका–३ को मानेचोक निवासी ३४ वर्षीय देवबहादुर मिस्त्रीलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।प्रहरीका अनुसार शिवसताक्षी–३ निवासी कुमार लिम्बूकी ३७ वर्षीया पत्नी सुषमालाई मिस्त्रीले फलामको बिँड भएको धारिलो बाम्फोकले टाउको र अनुहारमा प्रहार गरेका थिए। घटना भदौ २८ गते सोमबार बिहान ११ बजेको हो।छिमेकी मिस्त्रीको बाम्फोक प्रह