बैतडीकाे पाटन नगरपालिकाभित्रका विद्यालयमा संस्कृत विषय पढाइने

बैतडी – बैतडीको पाटन नगरपालिकामा आधारभूत तहमा संस्कृत विषय पढाइने भएको छ । नगरपालिका भित्रका विद्यालयहरुमा कक्षा ६ देखि ८ सम्म संस्कृत विषय पढाइने भएको हो ।  नगर कार्यपालिकाको बैठकले पालिकाभित्रका विद्यालयहरुमा संस्कृत विषय पठनपाठन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । संस्कृत विषय अध्ययनले भाषागत ज्ञानको विकास गर्ने र भाषागत शुद्धतामा समेत सहयोग गर्ने भएकाले कक्षा ६ देखि ८ सम्म संस्कृत विषय पठनपाठन गर्ने निर्णय भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिनुभयो । आधारभूत तहमा कुनै...

सम्बन्धित सामग्री

संस्कृत शिक्षामा समावेशी बटुक

काठमाडौँ,१९ फागुन । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा रहेको श्रीयोगी नरहरिनाथ अध्यात्म विज्ञानगीता पाठशाला समावेशी समुदायका व्यक्तिलाई अध्यापन गराउने नमुना पाठशालाका रुपमा परिचित छ । समाजमा ब्राह्मण समुदायले मात्र अध्ययन गर्ने भन्ने मान्यता बोकेको संस्कृत विषयमा अहिले विभिन्न जातजातिको पनि आकर्षणको विषय बन्न थालेको छ । गैँडाकोटको श्रीयोगी नरहरिनाथ आश्रममा विभिन्न जातजातिका विद्यार्थीले संस्कृत शिक्षा पढिरहेका […]

एआईमा किन उपयुक्त हुनसक्छ संस्कृत ?

व्यवहारतः संस्कृत मृतप्रायः भइसकेकोले अब एआईमा प्रयोग हुने संभावना कम छ । तर यदि अहिलेको एआई विकसित हुँदै जाँदा यसमा केही समस्या अंग्रेजी भाषाले गर्दा आयो भने निश्चय पनि संस्कृत दोस्रो रोजाइ हुनसक्छ । नत्र कन्टेन्टमा समावेश नगरी एआई मात्र संस्कृतमा बनाएर त्यसको अर्थ हुँदैन । यो कुरा भनिराख्दा हामीले पुनश्चः संस्कृत संसारकै पुरानो मात्र नभई एकदमै वैज्ञानिक र नियमबद्ध भाषा हो भन्नैपर्छ ।

संस्कृत विश्वविद्यालयमा आयुर्वेद चिकित्साका प्राध्यापकको अभाव

दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापिठमा आयुर्वेद चिकित्सामा स्नातक तह (बिएएमएस) अध्यापनका लागि ५१ प्राध्यापक चाहिन्छ । तर अहिले पाँच–सात जना प्राध्यापकले मात्रै पढाइरहनुभएको छ । सीमित प्राध्यापक हँदा नियमित पढाइ पनि नहुने र एउटा प्राध्यापकले आफ्नो विषयभन्दा बाहिरको विषय पढाउँदा गुणस्तर पनि निकै कमजोर रहेको विद्यार्थीहरूको गुनासो छ । “अहिले ११ ब्याचसम्मको …

संस्कृत विश्वविद्यालयमा प्राध्यापक अभाव, पठनपाठन प्रभावित

तुलसीपुर, २० मंसिर । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापिठमा आयुर्वेद चिकित्सामा स्नातक तह (बिएएमएस) अध्यापनका लागि ५१ प्राध्यापक चाहिन्छ । तर अहिले पाँच–सात जना प्राध्यापकले मात्रै पढाइरहनुभएको छ । सीमित प्राध्यापक हँदा नियमित पढाइ पनि नहुने र एउटा प्राध्यापकले आफ्नो विषयभन्दा बाहिरको विषय पढाउँदा गुणस्तर पनि निकै कमजोर रहेको विद्यार्थीहरूको गुनासो छ […]

प्रविधिमैत्री शिक्षणले संस्कृत शिक्षामा आकर्षण

काठमाडौंको रानीपोखरीस्थित दरबार हाइस्कुल संस्कृत माध्यमिक विद्यालयका कक्षा १० का लोमस सिग्देल आफूले संस्कृत विषय रोजेकामा निकै सन्तुष्ट छन्।...

संस्कृत भाषामा आकर्षण‚ निजी स्कुलले पनि थाले अध्यापन

काठमाडौं : निजी विद्यालयमा संस्कृत पढाउने क्रम बढ्न थालेको छ। अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा विद्यार्थी नेपालीमा कमजोर हुन थालेपछि सुधारका लागि संस्कृत भाषाको पठनपाठन गराउने क्रम बढेको हो।५ वर्षयता विभिन्न विद्यालयमा संस्कृत अध्यापन गर्दै आएका शिक्षक योगराज सापकोटा निजी विद्यालयमा संस्कृत पढाउने शिक्षककोे खोजी भइरहेको बताउँछन्। संस्कृतिसँग जोडिएको विषय भएकाले पनि धेरै विद्यालयको आकर्षण संस्कृतप्रति बढ्न थालेको हो। हाल उपत्यकाका करिब सय वटा निजी विद्यालयमा संस्कृतको अध्ययन अध्य

अंग्रेजीका विद्यार्थीको संस्कृत भाषामा आकर्षण

संस्थागत विद्यालयमा संस्कृत पढाउने क्रम बढ्न थालेको छ । अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा विद्यार्थी नेपालीमा कमजोर हुन थालेपछि सुधारका लागि संस्कृत भाषाको पठनपाठन गराउने क्रम बढेको हो ।विगत पाँच वर्षदेखि विभिन्न विद्यालयमा संस्कृत विषयका अध्यापन गर्दै आउनुभएका शिक्षक योगराज सापकोटाले संस्थागत विद्यालयमा संस्कृत विषय पढाउने शिक्षकको खोजी भइरहेको बताए । संस्कृतिसँग जोडिएको विषय भएकाले पनि धेरै विद्यालयको आकर्षण संस्कृत विषयप्रति बढ्न थालेको हो । हाल उपत्यकाका करिब १०० वटा संस्थागत विद्यालयम

संस्कृत विश्वविद्यालयमा ‘इन्जिनियरिङ’ पढाइने

नेपाल संस्कृत विश्वविद्यालयले स्थापत्यशास्त्र  (इन्जिनियरिङ)को पढाइका लागि प्रक्रिया अघि  बढाएको  छ।  २०६८  सालदेखि आयुर्वेद   स्नातक   तह   (बीएएमएस) पढाउँदै आएको विश्वविद्यालयले २०७९ सालदेखि   स्थापत्यशास्त्र   अध्यापनका लागि स्थापत्यशास्त्र अध्ययन संस्थानमा डीन नियुक्त गरेको छ। आधुनिक र प्राचीन विषय पढाउँदै आएको    विश्वविद्यालयले    पछिल्लो पटक  संस्कृततर्फका  प्राविधिक  धारका विषयसमेत  अध्यापन&nbs...

पाटनमा पहिलोपटक संस्कृत विषयको पढाइ हुने

बैतडी, ८ असोज । पछिल्लो समय संस्कृत शिक्षा सङ्कटमा पर्दै गएको भन्दै बैतडीको पाटन नगरपालिकामा संस्कृत विषयको पढाइ हुने भएको छ । नगरपालिकाले कक्षा ६ देखि ८ सम्मको आधारभूत तहमा संस्कृत विषय पढाउने निर्णय गरेको हो । पाटन जिल्लाका १० वटै स्थानीय तहमध्ये संस्कृत विषय पढाउने पहिलो पालिका हो । चालु शैक्षिक सत्रदेखि ऐच्छिक विषयका […]