पूर्व स्वास्थ्यमन्त्री पद्मा अर्यालको निर्वाचन क्षेत्र स्याङ्जा २ मा किन सुरु भएन मतगणना?

त्यहाँ कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव तथा पूर्व स्वास्थ्यमन्त्री पद्मा अर्याल चुनावी मैदानमा छन्।

सम्बन्धित सामग्री

स्याङ्जा २ : आयोगले निर्णय नगर्दा मतगणना सुरु भएन

निर्वाचन आयोगले समयमै निर्णय नगर्दा स्याङ्जाको क्षेत्र नम्बर २ को मतगणना हुन सकेको छैन । एमालेले विभिन्न ५ वटा केन्द्रमा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेपछि यो क्षेत्रमा मतगणना अघि बढ्न नसकेको हो । यहाँ कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्याल चुनावी मैदानमा छन् ।

स्याङ्जा २ मा अझैं सुरु भएन मतगणना

स्याङ्जा । स्याङ्जा २ मा मंसिर ४ गते सम्पन्न भएको निर्वाचनकोे मतगणना हालसम्म सुरु हुन सकेको छैन । चापकोट नगरपालिका ३, ४ र ५ मा रहेका ४ वटा बुथमा पुनः मतदानको विषयले मतगणना अनिच्छित बनेको हो । नेपाली कांग्रेसले मंगलबारदेखि तुरुन्तै मतगणना सुरु गर्न भन्दै धर्ना दिइरहेको छ भने यता, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, […]

स्याङ्जा २ मा सुरु भएन मतगणना, कांग्रेस–एमाले धर्नामा

स्याङ्जा क्षेत्र नं. २ को मतगणना मङ्गलबार अबेरसम्म सुरु हुन सकेको छैन । चार बुथमा धाँधली गरी बुथ कव्जा भएको नेकपा (एमाले) ले आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ । कांग्रेसले तत्काल मतगणनाको माग गर्दै धर्ना बसेको छ ।