कांग्रेस महाधिवेशनमा उम्मेदवार चयन गर्न छलफल जारी

काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औँ महाधिवेशनको तयारी र उम्मेदवारको नाम टुङ्गो लगाउन बैठक बोलाएका छन् । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आज विहानदेखि सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बैठक सुरु भएको छ । उनका अनुसार महाधिवेशनको तयारी र उम्मेदवार चयन गर्न बैठक बसेको हो । मंगलबारदेखि यी विषयमा […]

सम्बन्धित सामग्री

विपक्षी दलको बैठकबाट माधव नेपाल निस्किए

काठमाडौँ- राष्ट्रियसभा उपाध्यक्ष चयनमा बिपक्षी दलहरुले साझा उम्मेदवार उठाउने बिषयमा छलफल जारी राखेका छन् । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको बैठकमा बैठकमा विपक्षी दलबाट साझा उम्मेदवार चयन गर्ने बिषयमा छलफल गरिरहेका हुन्  सो बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफनो पार्टीबा...

सहमतिमै साझा सभापति उम्मेदवार – प्रकाशमान सिंह

मोरङ – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सहमतिमै सभापति उम्मेदवार चयन लागि छलफल जारी रहेको बताएका छन्। विराटनगरमा जिल्लाका पूर्वसचिव यदु विष्टको आमाको निधनमा समवेदना दिन आएका कांग्रेस केन्द्रीय सदस्य सिंहले देश सञ्चारसँग सभापतिमा धेरैको आकांक्षा देखिए पनि १४ औं महाधिवेशनले निष्ठावान, सक्षम एकलाई रुचाउने बताए। नेता सिंहसँगै डा. शेखर कोइराला, डा. शशांक कोइराला, विमलेन्द्र […]