पुरुषमा वीर्यको कमी हुँदा पनि गर्भधारणमा समस्या

हिजोआज पुरुषको वीर्यमा कमी हुने समस्या धेरैमा देखिएको छ । वीर्य कम हुने समस्या बढ्नुमा अस्वस्थकर जीवनशैलीलाई जिम्मेवार मानिन्छ । शुक्राणुमा कमी हुँदा पुरुषबाट सन्तान उत्पादन हुन सक्दैन, जसलाई पुरुषमा हुने बाँझोपन भनिन्छ । तर समयमा बाँझोपन किन हुन्छ भन्ने पत्ता लागेमा यो समस्याको समाधान पनि हुनसक्छ । कस्तो अवस्थाले वीर्य कमी भएको निर्धारण गर्न […]