महाधिवेशनको तयारीबारे देउवाले लिए ब्रिफिङ

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले १४ औँ महाधिवेशन तयारी सम्बन्धि उपसमितिका संयोजकहरू सँग ब्रिफिङ लिएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा महाधिवेशन आयोजक समिति अन्तर्गत रहेका उपसमितिका संयोजकहरुले अहिले सम्म भएका तयारी र प्रगतिबारे सभापति देउवालाई जानकारी गराएका हुन् ।सोमबारको बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रम उपसमिति, प्रचार प्रसार उपसमिति, आवास उपसमिति, स्वास्थ्य उपसमिति खाद्यान्न उपसमिति, विदेशी अतिथि उपसमिति लगायतका उपसमितिहरूले आफ्नो तयारी सम्बन्धि प्रगति सुन