सञ्चालकले नै राष्ट्र बैङ्कको गोप्य सूचना चुहाएको आरोप

काठमाडौँ । नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घका अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले राष्ट्र बैङ्कबाट गोप्य सूचनाहरू चुहाएको आरोप लगाएका छन् । राष्ट्र बैङ्कको वार्षिकोत्सव समारोहमा बोल्दै उनले राष्ट्र बैङ्कबाट अति गोप्य सूचना पत्रकारलाई दिइएको भन्दै आक्रोश व्यक्त गरे । बन्द भएपछि राष्ट्र बैङ्क, बैङ्क र व्यापारिक घरानाको मिलेमतोमा एलसी खोलिएको विवरण सार्वजनिक भएका छन् । त्यसप्रति सङ्केत […]

सम्बन्धित सामग्री

इजरायलले गम्भीर मानव अधिकार उल्लंघन गरेको राष्ट्र संघको आरोप

काठमाडौं : संयुक्त राष्ट्र संघले इजरायलले गाजासहित वेस्ट बैंक क्षेत्रमा पनि गम्भीर मानव अधिकार उल्लंघन गरेको आरोप लगाएको छ। वेस्ट बैंकमा इजरायलले गिरफ्तारी, हत्या तथा मानव अधिकार उल्लंघनको शिलशिला चलाएको राष्ट्र संघको आरोप छ। साथै राष्ट्र संघले इजरायललाई गैरकानूनी हत्या रोक्न आग्रहसमेत गरेको छ।  संयुक्त राष्ट्रसंघीय मानव अधिकार मामिलाका प्रमुख वोल्कर टर्कले इजरायलले सैन्य शक्तिको अनियन्त्रित प्रयोग गरेको बताए। यसैबीच इजरायलले मध्य गाजामा स्थलगत आक्रमणलाई तीव्रता दिएको छ। यसअघ

शेयर बजार: संसदबाट अर्थमन्त्रीले राष्ट्र बैंकलाई दिएको त्यो सन्देश !

७ असार, काठमाडौं । सोमबार प्रतिनिधिसभाको रोस्टममा उभिएर अर्थमन्त्री जनार्दन शर्माले सेयर बजार निरन्तर तल ओर्लिनुमा राष्ट्र बैंक दोषी रहेको आरोप लगाए । ‘प्रतिस्थापन विधेयकपछि आएको मौद्रिक नीतिमा त्रुटिहरु भएको कुरा सर्वविदितै छ । ती त्रुटिकै कारण केही समस्या पैदा भएको कुरा स्पष्ट गर्न चाहन्छु,’ उनले भने । अर्थमन्त्री शर्माले यो आरोप त्यसो बेला लगाएका […]

ठूला दलले मुलुकलाई असफल राष्ट्र उन्मुख बनाएः अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले ठूला भनिएका दलहरुले मुलुकलाई असफल राष्ट्र उन्मुख बनाएको आरोप लगाएका छन्।...

अर्थमन्त्रीले राष्ट्र बैंकलाई मन्त्रालय अधिनको अंगजस्तो ठानेः उपाध्यक्ष पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकलाई मन्त्रालय अधिनको अंगजस्तो ठानेको आरोप लगाएका छन्।...

अर्थमन्त्री शर्माले राष्ट्र बैङ्कको स्वायत्ततामाथि हस्तक्षेप गरे : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैङ्कको स्वायत्ततामाथि हस्तक्षेप गरेको बताएका छन् । उनले राष्ट्र बैङ्क स्वायत्त निकाय हो भन्दै अर्थमन्त्रीले मन्त्रालय अधीनको अङ्गजस्तो ठानेको आरोप लगाए । ‘राष्ट्र बैङ्कलाई मन्त्रालय अधीनको अङ्गको रुपमा व्यवहार गरियो, गभर्नरलाई मातहतका सचिव वा सहसचिवलाई झैँ चलाउन खोजियो, राष्ट्र बैङ्कको स्वायत्ततामा हस्तक्षेप गरियो’ […]

राष्ट्र बैंककी निर्देशकमाथि आमाको ३ करोड सम्पत्ति खाएको आरोप

काठमाडौं । राष्ट्र बैँककी निर्देशक पदमा कार्यरत सुष्मा रिजाल रेग्मीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पक्राउ गरेको छ । उनलाई पक्रनुको कारण हो–‘बुवा–आमाको सम्पत्ति खाएर हेला गरेको ।’ सुष्मा र उनका पति कमलप्रसाद रेग्मी मिलेर सासु शोभा रिजाल र ससुरा भुपेन्द्र रिजालको नाममा रहेको ३ करोड भन्दा बढी सम्पत्ति खाएको आरोप लागेको छ । कमलप्रसाद जल उत्पन्न प्रकोप विभागका पूर्व डिजी हुन् ।ज्येष्ठ नागरिक ऐन–०६३ अनुसार संरक्षकले ज्येष्ठ नागरिकको सम्पत्ति हिनामिना गर्न पाईं

सुरेन्द्र पाण्डेको आरोप– ओलीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न सक्छन्

पुष्पकमल दाहाल  'प्रचण्ड' र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओली नेपाललाई हिन्दु राष्ट्र बनाउने कोशिषमा लागेको आरोप लगाएका छन् । ओलीको कदमले दक्षिणपन्थीहरू फुरफुर गरिरहेको उनको आरोप छ ।  आइतवार माइतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले पञ्चायतको बेलामा कम्युनिस्टहरूमाथि आक्रमणमा उत्रेकाहरू अहिले ओलीको प्रसंशामा लागिरहेको बताएका हुन् ।  ‘ओलीको कदमले दक्षिणपन्थी फुरफुर गर्न थालेक...