भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भर्खरै लुम्बिनी आइपुगेका छन्। भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यहाँ आइपुगेका हुन् ।
यहाँस्थित...
काठमाण्डाै - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुग्नु भएको छ । बिहान साढे १० बजे भैरहवामा आइपुगेका उहाँ त्यहाँबाट सिधै लुम्बिनीमा रहेको मायादेवी मन्दिरतर्फ प्रस्थान गर्नु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी मोदीलाई हेलिप्याडमै पुगेर स्वागत गर्नुभयो । नेपाल ओर्लिए लगत्तै मोदीले बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी भएको प्रतिक्रिया दिनु भएको थियो । मोदीले मायादेवी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ ।
भारतको संस्कृति मन्त्रालयले यहाँ निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) क...
काठमाडौं । बुद्ध जयन्तीका अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जन्मस्थल लुम्बिनी आउनु भएको छ । मोदी सोमबार बिहान (आज) लुम्बिनी आउनु भएको हो । उहाँ १० बजे भैरहवामा ओर्लिनु भएको थियो । उहाँ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नओर्लिएर भैरहवामा उहाँका लागि बनाइएको हेलिप्याडमा ओर्लिनु भएको थियो । नेपाल ओर्लिने बित्तिकै मोदीले बुद्ध जन्म स्थल […]
भारतीय वायु सेनाको जेपी छद्दघट नम्बरको हेलिकप्टरबाट मोदी बिहान १०ः४० बजे लुम्बिनी आइपुगेका हुन्।मोदीलाई लुम्बिनीमा प्रधानमन्त्री शेर बहादुर देउवाले स्वागत गरेका छन्।...