नाडाको निर्वाचन मंसिर २२ र २३ गतेलाई तोकियो

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल  (नाडा) को ४५ औं साधारणसभा तथा नयाँ  नेतृत्व चयनका लागि निर्वाचनको मिति घोषण भएको छ ।   शुक्रवार सोल्टी मोडस्थित होटल सोल्टी क्राउन प्लाजामा अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा बसेको एसोसिएसनको केन्द्रीय कार्यसमितिले मंसिर २२ र २३ गतेका लागि साधारणसभा र निर्वाचनको मिति तोकेको हो। साधारणसभा र निर्वाचन सोही होटलमा नै  सम्पन्न हुने नाडाले जनाएको छ । नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा हुने एसोसिएसनको निर्वाचनबाट अध्यक्षसहित संस्थागत तथा साधारण ...