रुपन्देहीका १६ मध्ये १२ स्थानीय तहमा एमालेकाे अधिवेशन सम्पन्न, बाँकीमा सहमतिको प्रयास जारी

रूपन्देही । रूपन्देहीमा एक उपमहानगर, ५ नगरपालिका र १० गाउँपालिकासहित १६ स्थानीय तह रहेकामध्ये १२ वटामा नेकपा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ। रुपन्देहीका तीनवटा नगरपालिका र एउटा गाउँपालिका बाहेक सबैमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको एमालेले जनाएको छ। तिलोत्तमा, देवदह र सिद्धार्थनगर नगरपालिका तथा सियारी गाउँपालिकामा अझै सहमति जुट्न सकेको छैन । अरु पालिकामा […]

सम्बन्धित सामग्री

माओवादी मधेस कमिटी गठनबारे छलफल सुरु

नेकपा माओवादी केन्द्रको मधेस प्रदेश कमिटी गठन गर्ने विषयमा छलफल सुरु भएको छ । प्रदेश अधिवेशन भएको ६ महिनापछि नेतृत्व चयनका विषयमा छलफल हुन थालेको हो । गत मंसिरमा प्रदेश अधिवेशन भएपनि विवादका कारण नेतृत्व चयन हुन सकेको थिएन ।प्रदेश कमिटीविहिन अवस्थामा माओवादी स्थानीय तह चुनावमा होमिएको थियो । जसका कारण माओवादीले यस चुनावमा १२ स्थानीय तह गुमाउन पुगेको छ । स्थानीय तहमा माओवादी पाँचौ भएपछि मधेस कमिटी गठनका विषयमा पुनः छलफल हुन थालेको इन्चार्ज गणेश शाहले बताए । ‘हामीले मधेस कमिटी गठन गर्न सकेका

नुवाकोटका ८ स्थानीय तहमा माओवादी एकीकृत समाजवादीबीच तालमेल

नुवाकोटका ८ स्थानीय तहमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल हुने भएको छ। माओवादीले ८ स्थानीय तह र एकीकृत समाजवादीले एक स्थानीय तह प्रमुख लिने सहमती भएको हो।माओवादीले बेलकोटगढी, ककनी, पञ्चकन्या, लिखु, सूर्यगढी, दुप्चेश्वर, म्यागन, किस्पाङमा प्रमुख लिने सहमति भएको हो। यस्तै शिवपुरीमा प्रमुख एकीकृत समाजवादीले लिने सहमति भएको छ। तादी गाउँपालिकामा सहमती हुन नसकेपछि मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने समझदारी भएको छ। नुवाकोटमा कुल १२ स्थानीय तह छन्। तारकेश्वर गाउँपालिका र विदु

बझाङमा गठबन्धन : पालिकामा मिल्यो, वडामा बाँकी

९ वैशाख, डोटी । बझाङमा सत्ता गठबन्धनले भागबण्डा मिलाएको छ ।  १२ स्थानीय तह रहेको बझाङमा नेपाली कांग्रेसले सात, नेकपा एकीकृत समाजवादीले तीन र नेकपा माओवादी केन्द्रले दुई स्थानीय तहको नेतृत्वको जिम्मेवारी पाउने गरी सहमति गरेको हो । ‘१२ वटै स्थानीय तहमा गठबन्धनको तर्फबाट साझा उम्मेदवारी दिने सहमति भएको छ,’ नेपाली कांग्रेस बझाङका प्रवक्ता रमानन्द […]

बझाङमा गठबन्धन : कांग्रेसलाई सात, समाजवादीलाई तीन र माओवादीलाई दुई (निर्णयसहित)

कैलाली । आगामी स्थानीय तहको निर्वाचनका लागि बझाङमा गठबन्धनका दलहरू सहमति जुटेको छ । १२ स्थानीय तह रहेको बझाङमा नेपाली कांग्रेसले सात स्थानीय तह, एकीकृत समाजवादीले तीन र माओवादी केन्द्रले दुई स्थानीय तह पाउने सहमति भएको छ । दुई नगरपालिका रहेको बझाङमा दुवै नगरपालिका नेपाली कांग्रेसलाई दिने सहमति भएको छ । १२ स्थानीय तहमा रहेका […]

गण्डकीमा १२ स्थानीय तह गुमाउने एमालेको प्रक्षेपण

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनमा गण्डकी प्रदेशमा सिट संख्या घट्ने प्रक्षेपण गरेको छ । पार्टीको काठमाडौंमा जारी केन्द्रीय कमिटीको तेस्रो बैठकमा प्रदेश अध्यक्ष नवराज शर्माले रिपोर्टिङ गर्दै १२ स्थानीय तह गुम्न सक्ने बताएका हुन् । ०७४ को निर्वाचनमा एमाले ३९ स्थानीय तहमा विजयी भएको थियो ।...

गुल्मीका स्थानीय तहमा बेरुजूको चाङ

गुल्मी :  गुल्मीका स्थानीय तहमा बेरुजू चाङ लागेको छ। दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीमा आर्थिक वर्ष २०७५/७६ मा कुल २३ करोड ५१ लाख १३ हजार रुपैयाँ बेरुजू देखिएको महालेखा परीक्षणको प्रतिवेदनमा उल्लेख छ। आर्थिक वर्ष ०७४/७५ का तुलनामा ०७५/७६ मा गुल्मीमा १० करोड ७...

गुल्मीका स्थानीय तहमा साढे २३ करोड बेरुजु

गुल्मी । गुल्मीका स्थानीय तहमा अत्याधिक मात्रामा बेरुजु देखिएको छ । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीमा आर्थिक बर्ष २०७५/७६ मा कुल २३ करोड ५१ लाख १३ हजार बेरुजु देखिएको महालेखा परीक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ । आ.व. ०७४/७५ मा भन्दा ०७५/७६ मा गुल्मीमा १० करोड ७५ लाख ९९ हजार …

गुल्मीका स्थानीय तहमा १३ करोड बेरुजु

तम्घास । गुल्मीका स्थानीय तहमा अत्याधिक मात्रामा बेरुजु देखिएको छ । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह...

सिन्धुपाल्चोकका स्थानीय तहमा बेथितिः कामै नगरी भुक्तानी, अनुदानको पैसाले वनभोज

३ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका स्थानीय तहमा करोडौ रुपैयाँ अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७३/७४ मा गरेको लेखापरीक्षणका क्रममा जिल्लाका विभिन्न स्थानीय तहमा अनियमितता भएको निष्कर्ष निकालेको हो ।र महालेखाले करोडौं बेरुजु रहेको र त्यो तत्काल असुल गर्न निर्देशन समेत दिएको छ । १२ स्थानीय तह मध्ये …

गुल्मीका ‘सिंहदरबार’हरूको वार्षिक भाडा आधा करोड - Naya Patrika

गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह छन् । तर, स्थानीय तहमा जनप्रतिनिधि आएको ६ महिना बितिसक्दा पनि कुनै पनि स्थानीय तहको आफ्नै कार्यालय भवन छैन ।...पूरा पढ्नुहोस् »