गठबन्धनमा गतिरोध, बालकोटमा वार्ता

एमसीसी संसद्मा टेबल गरी अनुमोदन गर्ने प्रधानमन्त्रीको प्रयासमा सत्ता गठबन्धनकै दलले अवरोध गरिरहेका छन्। बिहीबार पनि त्यही क्रम चल्यो। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेतृत्व र अन्य नेता राखेर दुईपटक छलफल चलाए। तर, सत्ता सहयात्री दलले अडान छाडेनन्।त्यसपछि प्रधानमन्त्री देउवा बिहीबार साँझ विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे। त्यहाँ सत्तासमीकरण परिवर्तन, स्थानीय चुनाव, एमसीसी अनुमोदन गर्नेलगायत विषयमा गम्भीर कुराकानी भएको स्रोतले बताएको छ। स्रोतका अनुसार द

सम्बन्धित सामग्री

सरकार गठनबारे ओलीको रणनीतिक वार्ता, लिङ्देनसँग पनि गरे छलफल

काठमाडौँ – सरकारको नेतृत्व र शक्ति बाँडफाँटबारे सत्ता गठबन्धनमा कुरा नमिलिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले रणनीतिक वार्ता अघि बढाएका छन्। ओलीले अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका छन्। ओलीले लिङ्देनलाई आफ्नै निवास बालकोट बोलाएर छलफल गरिरहेका राप्रपाका एक पदाधिकारीले देशसञ्चारलाई जानकारी दिए। भेटमा पछिल्लो राजनीतिक परिस्थितिबारे ओली र लिङ्देनबीच छलफल […]

गठबन्धनमा धेरै पेलान भयो, अब एमालेसँग पनि वार्ता हुन्छ : उपेन्द्र यादव

काठमाडौं, १५ असोज । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनबाहेक अन्य दलहरुसँग पनि चुनावी सहकार्यको लागि ढोका खुला राखेको बताएका छन् । पाँच दलीय गठबन्धनमा सहमतिको नाममा धेरै समय व्यतित भएको उनको प्रतिक्रिया छ । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा यादवले भने,‘गठबन्धनमा बैठक बस्नेमात्रै काम भयो, सहमति नगर्ने, सिटमा बार्गेनिङ गर्ने काम भयो […]

गठबन्धनका नेताहरू सिट बाँडफाँटका लागि 'वान टु वान' वार्ता गर्न सहमत

काठमाण्डाै – सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरू प्रदेश सभा र प्रतिनिधि सभा चुनावकाे सिट बाँडफाँडका लागि 'वान टु वान' वार्ता गर्न सहमत भएका छन् ।  कार्यदल र शीर्ष नेताहरूबीच आज मङ्गलवार भएकाे छलफलमा पनि सहमति जुटाउन नसकेपछि नेताहरू वान टु वान वार्ता गरी सहमति जुटाउनतिर लाग्ने भएका हुन् । सहमतिको नजिक पुगिएको र त्यसलाई सहज ढङ्गले टुङ्गो लगाउन शीर्ष नेताहरूबीच वान टु वान वार्ता गर्ने सहमति पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले...

गठबन्धनका नेताहरु ‘वान टू वान’ वार्ता गर्ने

सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरु प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटका लागि ‘वान टू वान’ वार्ता गर्न सहमत भएका छन । कार्य दल र शिर्ष नेताहरुबीच मंगलबार बसेको बैठकले पनि सहमति जुटाउन नसकेपछि नेताहरु वान टू वान वार्ता गरी सहमति जुटाउनतिर लाग्ने भएका हुन ।सहमतिको नजिक पुगिएको र त्यसलाई सहज ढंगले टुंगो लगाउन शिर्ष नेताहरुबीच वान टू वान वार्ता गर्ने सहमति पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्य दलका संय

बालकोटमा कांग्रेस-एमाले निर्णायक वार्ता, हाेला त सहमति ?

काठमाडौं : सत्ता गठबन्धनमा कुरा नमिलेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग निर्णायक वार्ता सुरु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा कांग्रेस एमाले निर्णायक वार्ता सुरु भएको हो। भेटवार्तामा कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा छन्। भने, 'एमालेका तर्फबाट ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल

काँग्रेस र एमालेबीच आज पनि वार्ता हुँदै

नेपाली काँग्रेस र नेकपा एमालेबीच शनिबार पनि वार्ता हुने भएको छ । शनिबार अपरान्ह दुई दलबीच वार्ता हुने तयारी छ । एमसीसी संसदमा टेबल भएसँगै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर वार्ता गर्दै आएका छन् । सत्ता गठबन्धनमा एमसीसीको विषमा खटपट भएपछि देउवा ओलीतिर ढल्किएका हुन् । शुक्रबार साँझ पनि दुई दलबीच वार्ता भएको थियो । वार्तामा एमालेले पार्टीले राख्दै आएको माग पुरा भएपछि मात्रै अर्को प्रक्रियामा जान सकिने धारणा राखेको थियो । एमालेले सभामुख ह

गठबन्धनमा निर्णायक वार्ता

काठमाडौं, ६ फागुन । सत्ता गठबन्धनमा एमसीसीबारे निर्णायक वार्ता हुने भएको छ । विहान ९ बजे बालुवाटारमा तय भएको वार्तामा एमसीसीकारे प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट धारणा माग गरेर आफ्नो अडान पनि राख्ने बुझिएको छ । देउवाले एमसीसीबारे निर्णय लिएरै गठबन्धनमा तोड्ने कि कायम राख्ने टुंगो लगाउन सक्ने बुझिएको छ । उनले हिजो विकल्पमा जान नेकपा […]

देउवा–ओलीबीचको वार्ता सकियो

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकिएको छ।  बिहीबार राति भएको भेटवार्तामा के सहमति भयो भन्नेबारे स्पष्ट हुन भइसकेको छैन । गठबन्धनमा एमसीसीबारे सहमति जुट्न नसकेपछि देउवा ओलीलाई भेट्न बालकोट पुगेका हुन् । देउवासँगै भेटमा देउवापत्नी आरजु राणा पनि सहभागी थिइन् । देउवाले भोलिनै एमसीसी संसदमा टेबुल गर्ने गठबन्धनको बैठकमा बताएका थिए ।

चुनावी एजेन्डाको दाउपेचमा एमसीसी : सत्ता गठबन्धनको निर्णायक वार्ता आज

काठमाण्डाै - अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी सम्झौतामा सहमति खोज्न आज सत्ता गठबन्धनमा निर्णायक वार्ता हुँदैछ । एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनमा मतभेद छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जुनसुकै अवस्थामा पनि एमसीसी संसदमा लैजाने पक्षमा हुनुहुन्छ। तर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको उपेन्द्र यादव पक्ष यथास्थितिमा एमसीसी संसदमा टेबल गर्न नहुने पक्षमा उभिएका छन् । नेपाली कांग्रेसले भने एमसीसी सम्झौता पारित गर्नु पर्ने स्पष्ट नीति लिएको छ । प्रमुख प्रतिपक्षी द...